SIGN IN OR CREATE NEW ACCOUNT

Forgot your Password ?
      OR
  CREATE NEW ACCOUNT 
Quotation of the day !
अाखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपनाको आकार कहाँ हुन्छ । -सुबिन भट्टराई (मनसुन)
लेख्नुहोस, प्रकाशित हुनुहोस, पाउनुहोस !

तपाँई लेख प्रकाशित गर्न चाहानुहुन्छ ?
हामिलाई पठाउनुहोस, प्रकाशित लेखहरुलाई पारिश्रमिक दिने छौं ।
ईमेल गर्नुहोस emailus@writingnepal.com

UPCOMING EVENTS
रमण   4th Jun 2018   Other(अन्य विधा)




पोखराको साहित्य महोत्सवको क्रममा सहभागीहरुको माझबाट उभिएर सिवानीसिं थारुले नयनराज पाण्डेलाई लू र घामकिरीमा कुन प्रिय भनेर सोधिन् । नयनराज पाण्डेले तुरुन्तै जवाफ दिए, “घामकिरी!” सिवानीसिं थारुले पनि आफ्नो त्यस्तै धारणा ...
View more
  0 Comments   Like ( 0)   1047 Reads
Namin Dhakal   25th Jan 2018   Gazal(गजल)
गजल

नारीलाई
नारीले नै ढाल्या खबर सनसनी छ

जानी
जानी सौताबन्न थाल्या खबर सनसनी छ



स्कुल
गा 'कि छोरी घरमा नफर्केर
लोकतन्त्रमा 

घाँटी
रेटी बाँसघारीमा फाल्या खबर सनसनी छ




लगाएर
बोक्सी आरोप गरिब निर्धा आमालाई

समातेर
जीउमा ...
View more
  0 Comments   Like ( 0)   1830 Reads
Namin Dhakal   25th Jan 2018   Gazal(गजल)


नारीलाई
नारीले नै ढाल्या खबर सनसनी छ

जानी
जानी सौताबन्न थाल्या खबर सनसनी छ




स्कुल
गा 'कि छोरी घरमा नफर्केर
लोकतन्त्रमा 

घाँटी
रेटी बाँसघारीमा फाल्या खबर सनसनी छ




लगाएर
बोक्सी आरोप गरिब निर्धा आमालाई

समातेर
जीउमा तेजाव ...
View more
  0 Comments   Like ( 0)   1376 Reads
Dibya Bajracharya   22nd Jan 2018   Other(अन्य विधा)
कबिता "मोबाइल बाट छोरीलाई सन्देश " को यो 3 मिनेट को भिडियो हेर्नुस है अनि कमेन्ट पनि गर्नुस है ।
https://www.facebook.com/codefornepal/videos/786772921531958/
View more
  0 Comments   Like ( 0)   1650 Reads
Bishal   4th Jan 2018   Muktak(मुक्तक)
तिमी स्वार्थमा जिउन थालेकी छ्यौ
अरे! वाह क्या काइदाले पिउन थालेकी छ्यौ
अति मात्र कहाँ होर तिम्रा कर्तुतहरु,
मलाइ छाडी अर्कैको दिल सिउन थालेकी छ्यौ।।
View more
  0 Comments   Like ( 0)   1474 Reads
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   21st Nov 2017   Gazal(गजल)
स्व. कमरेड प्रकाश दाहाल भाईको सम्झनामा 

जानै मन थिएन 

                                    अनिता भण्डारी (पौडेल )
                                   नंया बानेश्वर , काठमाडौँ                    
                                      
जानै मन थिएन अन्यायको खेल भयो 
उनी माथी  नियतिको जाल झेल भयो  

उनका थुप्रै  परिवार र ...
View more
  0 Comments   Like ( 0)   1741 Reads
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   28th Aug 2017   Gazal(गजल)
 


                                       अनिता भण्डारी (पौडेल )
                                        नंया बानेश्वर , काठमाडौँ 

खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि 
डिस्को, क्लब, मोज मस्तीमा  धाएर पनि 

किन तिम्रो अनुहारमा ग्रहण लागेको छ 
महँगा महँगा पहिरन गहना लाएर पनि 

गरिब हुदाँ ...
View more
  1 Comments   Like ( 0)   1907 Reads
रुजन न्यौपाने   4th Jul 2017   Journey (यात्रा)
धेरै समयपछि हाम्रो गाँउको पाँच बजेको बस चढ्न चौरमा बस कुर्दै गर्दा पुराना दिनहरुको याद आयो । जतिबेला म / हामि कलेज जान्थ्यौं । दुध बेच्न शहरजानेहरु र कलेजका बिद्मार्थिहरुले बस एकदमै खचाखच  भरिएको हुन्थ्यो । कतिपय दिनहरु बसको ...
View more
  1 Comments   Like ( 2)   1895 Reads
Susan   11th Jun 2017   Fiction(उपन्यास)
What would be the life changing experience that you hear from your dear; talking about, that sneck up on you unexpectedly. Likely, tasted by anyone , and by me too. But it just suspendedly felt on my head with no awareness to assure myself that it will happen just a mere second away to this present( that I am on my bed having my dream an end). My sound sleep cracking by a call, by my friend with dazzling sound -" I pursude my good morning and ask...?". But I sump just like a dog hit by a ball after hear her departure.

On the way ... to where.... my inquisitive mind keep mapping it's ...
View more
  2 Comments   Like ( 0)   2135 Reads
Susan   30th Apr 2017   Prose(गद्य कविता)
A bulk of volume
Triger to my spot
Instantly,
My clothes shrink and my hair straighten.
Every single drop that
Trash my head ,
Wipe out all
gloomy and sticky
Imitation of dust
To an anticipated mirror.
No noone wants to get wet but,
One walking on the rain
Left every step behind
With the same...
Water..
That wet him or her,
But this time running
Form his/her eyes.
Insanely to find others solace eyes
Smile to his/her cruise
From that raining
To his/her drowning.
Being one
Is never alone ,
And being alone
Never means to be one.
So when my tears drop ...
View more
  0 Comments   Like ( 0)   2122 Reads
अश्रु   2013-06-01   Muktak(मुक्तक)
kei bhav haru

mera kehi bhav haru


1



jaba sapana haru aashu bani jhari raheka theye
jaba aasha haru manbhitrai Mari raheka theye
timi thiyeu kaha tyo bela ??
jaba ma bhitra abhibyaktiharu bidroha gari rahekatheye


2

kalpana ma bhabisyako bhaau lukayethe
yethartha ma mutu ko ghaau dukhayethe
bholi ko aash ma aaja yesai bityo
kina ki swornim sapanako gaau sajayethe

3
ma bhogdai chu timi bhaagdai chau
manche pachi manche kina chakhdai chau
baango aang bhari udango bhwaang
kartut ko nango jyaan ke le dhakdai chau ??


4
aadha satya ma jaba adcha jindagi
View more
  0 Comments   Like ( 3)   27755 Reads  
रुजन न्यौपाने   2013-04-03   Journey (यात्रा)
Pokhara: My first trip with Freind!

Pokhara: My first trip with Freind!


Nothing excited me more than going on a Visit for the first time.
“But can you do it?” questioned my friends, surprised and curious. But I was excited though it was first time, would somewhat torment me a bit. Born and grown up in Kathmandu, the only places I’ve visited so far are Hetauda, and the list ends there. However, I didn’t want to bracket myself in the comfort cocoon.


 Pokhara is an awesome choice for first-time who never visit alone before. Trust me, but when you’re up there, it’s all worth it when you see the mountains and the lush ...

View more
  2 Comments   Like ( 3)   16165 Reads  
kanchan Sharma   2016-04-16   Romance(प्रेम-कथा)
Story





आरम्भको अवसान
“सानी ए सानी कति सुतेकी हँ रु हेर त घाँम कति माथी आईसक्यो, हन के भाँ छ हँ यो केटीलाई आजकल, ओछयान छोड्ने त मननै गर्दिन” रु सानीकी आमा फत्फताउदै गाई बाख्रालाई कुडो दिनलागीन् । 
“तिम्रो छोरीलाई चै म नसक्ने भंए, ...

View more
  0 Comments   Like ( 0)   12578 Reads  
मुकुन्द कुमार ढुंगाना(पत्रकार)   2013-04-22   Other(अन्य विधा)
केही महान ब्यक्तीहरुका भनाइहरु ।
केही महान ब्यक्तीहरुका भनाइहरु ।।।।।।
1 मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । (कार्लाईल
2 जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा ...

View more
  0 Comments   Like ( 2)   10042 Reads  
जय होस् सास्त्री   2013-08-03   Other Poem(अन्य कविता)
my country
आज फेरी तै कुरा गर्न मन लग्यो 
देसको लागि एक फेर मर्न मन लग्यो 

नित्रितो को चाल जनताको हाल देखेर 
आज म भित्र ज्वाला उत्पन्न हुन् पुग्यो 

आवस्यकता भन्दा धेरै अन्वास्यक धेर भए
आपति जनक तवरले सहिद बन्द्नाम हुन् गए 

देसको लागि मर्ने ...

View more
  0 Comments   Like ( 0)   8924 Reads  
मृत्य निर्मल   2013-07-03   Prose(गद्य कविता)
मुर्ख !मेरो क्यानभासको चित्र किन बन्छौ ?
ए मुर्ख मित्र
मेरो क्यानभासको चित्र किन बन्छौ ?
अग्ला होचा रहर हरु
संसार जित्ने अभिलासा
किन भत्काउछौ ?
मेरा निरङकुश औला लाई सुम्पेर ।


 औधि अतालिएर
सालै भरिको झरी
अनियन्त्रित बर्सी रहन्छ
रित्तिएर आँखा
तप्प तप्प
राता ...
View more
  10 Comments   Like ( 6)   7374 Reads  
Dhruba Gautam   2013-12-27   Prose(गद्य कविता)
हामि नेपाली !
हामि नेपाली ! 
भगवान श्रीकृण्ण जस्ता,
मल्टि डाइमन्सनल चरित्रका धनि ।
हामिले कसैलाई काखा अनि कसैलाई पाखा गरेनौ ।
जो–जो जसरी आए,
त्यसरिनै सवैलाई साथ दियौ ।
चाहे १०४ वर्षे राणाशासन होस,
या त २४० वर्षे शाहि शासन ।
हामिले सवैलाई साथ दियौ ...

View more
  1 Comments   Like ( 2)   6640 Reads  
krishna prasad sgarma   2016-05-01   Other(अन्य विधा)
kabita

पर्दा भित्रकी प्रेमिका

अब खुसी छैन म
यो पर्दाभित्रको हाम्रो भेटमा
तिम्रो अनुहार पनि निरस लाग्न थालिसक्यो
माफ गर आजभोलि
म तिमीलाई राम्री देख्न छोडिसकें |
यो पर्दा भित्र तिमी जहाँ छौ
ठिक त्यहीं नेर
हर दिन
तिमि जस्तै सुन्दर ...


View more
  0 Comments   Like ( 2)   6403 Reads  
रुमन न्यौपाने   2013-05-17   Prose(गद्य कविता)
पहिलो प्रेमको:
जब, 
सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । 
भाबनाहरु गहिराई सम्म छुन्छन् । 
त्यती बेला, 
जमिनमा फीँजारीएका
आकाशभरी समेटिएका 
एक अम्मल खुसिहरु 
समुन्द्र भरि तैरीएर 
चेतनाशुन्य भई समेटीन्छन् । 
आहा !
तिमीले गर्ने प्रेम यही हो । 

अब त ...

View more
  5 Comments   Like ( 25)   5998 Reads  
Prabin Baniya   2013-10-04   Informational Writing(सुचानात्मक लेख)

‘साझाको चाहाना : प्रथम संस्कृतिको अभिवृद्धिमा हरेक स्थानमा पुस्ताकालयको स्थापना’ भन्ने नाराका साथ साझा प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म देशका विभिन्न ठाउँहरुमा १५ दिने ‘बृहत् पुस्तक प्रदर्शनी मेला–२०७०’ सम्पन्न गर्यो ...
View more »
  0 comments   Like ( 9)   2857 reads  
मृत्य निर्मल   2013-09-29   Prose(गद्य कविता)

बलात्कारी यादहरू

हरेक रात बलात्कृत हुन्छ मस्तिस्क !
रहर लाग्दा तिम्रा  यादहरू द्वार
मेरा अङ्ग अङ्गमा चुम्दै
स्खलित हुन्छौ
मेरो आँखाबाट  
शिरानी भिजाउदै
म त्यही शिरानी चुम्छु ।

प्रण गर्दछु ........!!!!
जाने छैन भोलि, अतीत सम्म
तिमि तिमि  ...
View more »
  4 comments   Like ( 6)   3797 reads  
जीवन दहाल   2013-09-26   लघु-कथा

"लघुकथा : सर्किनीको धारो"
जीवन 'पीडित' दहाल

टण्टलापुर घामले ह¥याक–ह¥याक पारीरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङ्की देखियो ।
चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तिनहजार गाग्री पानी अटाउँने सिमेण्टको पक्की ...
View more »
  2 comments   Like ( 2)   3403 reads  
Saran Kumar Rai / सरण राई   2013-09-19   Folklore(लोक साहित्य)

 अनुवादक— सरण राई

एकादेशबाट
व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर  चाकरहरू पनि
थिए । बाटोमा उनीहरूले एउटा ठूलो नदी तर्नु प¥यो । सबैजना नाउमा बसेर नदी
तर्न थाले । अचानक आधिबेहेरी आयो र नाउलाई हुत्याएर ...
View more »
  0 comments   Like ( 0)   1789 reads  
Dhruba Gautam   2013-09-13   Prose(गद्य कविता)

को हौ तिमी ?
चिन्नु भएन !
म, अघिल्लो संविधानसभामा तपाईले जिताएको मान्छे ।
फेरि के का लागि आयौ त ?
उहि, पहिले जस्तै भोट माग्न ।
पहिले दिएको भोट के भो र ?
त्यसको त म्याद सकियो ।
कहिले ! कतिखेर ?
अस्ति नै, सुन्नु भएन ?
रेडियो, टेलिभिजनले भन्दै ...
View more »
  1 comments   Like ( 1)   2104 reads  
मृत्य निर्मल   2013-07-03   Prose(गद्य कविता)

ए मुर्ख मित्र
मेरो क्यानभासको चित्र किन बन्छौ ?
अग्ला होचा रहर हरु
संसार जित्ने अभिलासा
किन भत्काउछौ ?
मेरा निरङकुश औला लाई सुम्पेर ।


 औधि अतालिएर
सालै भरिको झरी
अनियन्त्रित बर्सी रहन्छ
रित्तिएर आँखा
तप्प तप्प
राता ...
View more »
  10 comments   Like ( 6)   7374 reads  
Kumar Shrestha   2013-07-01   Prose(गद्य कविता)

एउटा यो पनि !!
------------------

हेरें
हो, एक तमाश नअघाउन्जेल हेरें
थाहा छैन
के जादु थियो उस्को आँखामा
टोलाई रहे एकोहोरिएर
हो तल्लिन थिएँ म , उस्को तस्बिर
मुटुमा अंकित गर्न
अत्रिप्त प्यासी बनेर !

हो
म सम्मोहित
आतुर अनी ब्यग्र थिएँ
...
View more »
  1 comments   Like ( 4)   3052 reads  
जीवन दहाल   2013-06-21   लघु-कथा

लघुकथा / पहिलो कदम
“बधाइ छ है मुखिया बधाइ छ”–मेरा छेउमा आइपुग्नासाथ मैते कामीले मलाई बधाइ दियो ।
“के खुशिमा हौ, मैते दाइ ?”–मैले कौतुहलता मेटाउँने कोशिस गरें
“क्षेत्री बाहुनहरु पनि आदिबासीमा सूचिकृत हुँने भन्ने खुशियालीमा ...
View more »
  2 comments   Like ( 1)   2672 reads  
Pratiksha   2013-05-24   Prose(गद्य कविता)

आज फेरी उही तवरले
झरी पर्यो
जब ,
जब मेरो मन
एक तमासको भएको थियो
केहि वर्ष अगाडी
झ्यालको कुनाबाट
परेको झरीलाई हेर्दै
तिम्रो निम्ति केहि कोरेकी थिएँ
तर ,
आजको बर्स भने केहि फरक पाएँ

फरक , हो फरक छ यसको अर्थ
आज मेरो जीवनमा
यसले आफु संग ...
View more »
  7 comments   Like ( 10)   3053 reads  
रुमन न्यौपाने   2013-05-17   Prose(गद्य कविता)

जब, 
सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । 
भाबनाहरु गहिराई सम्म छुन्छन् । 
त्यती बेला, 
जमिनमा फीँजारीएका
आकाशभरी समेटिएका 
एक अम्मल खुसिहरु 
समुन्द्र भरि तैरीएर 
चेतनाशुन्य भई समेटीन्छन् । 
आहा !
तिमीले गर्ने प्रेम यही हो । 

अब त ...
View more »
  5 comments   Like ( 25)   5998 reads  

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |