केही महान ब्यक्तीहरुका भनाइहरु ।


Mukunda Dhungana
0 followers | 0 followings | 1 articles
केही महान ब्यक्तीहरुका भनाइहरु ।।।।।।
1 मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । (कार्लाईल
2 जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दुस्खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल
3इच्छा के हो रु तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक
4 मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
5 उठ, तँ के चाहन्छस रु म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
6 अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
7 पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने रु – सैमुअल वोन
8 दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो रु – माइकल फराडे
9 हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु
10 तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन
11 मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |