"गजल"


अर्जुन दृष्टि पौडेल (Arjun Paudel)
15 followers | 4 followings | 16 articles

त्यो घाम सतहमा दौडने प्रयास गरिरहेछ
अनी यो दुनिया मुठिमा अट्ने अभ्यास गरिरहेछ

उस्ले भोलीको लागि आज हार स्वीकार गरेपछि 
गरीरहेछ उसैवाट यो युगले आस गरिरहेछ

बर्षौ अघि मेरा आशु नवुझ्नेले आज फेरी
मेरो निवासमा आई प्रेमको तलास गरिरहेछ

यहाँ मान्छेवाटै मान्छेको चरित्र हत्या भएपछि
स्वयम अर्जुनले पनि पत्थरमा विश्वास गरिरहेछ

© अर्जुन दृष्टि पौडेल पोखरा 
http://arjundristi.blogspot.com/

COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |