"त्यो रात अनि कलमको साथ"

Rated 2.5/5 (From 229 user)
mystery   20th Oct 2014   Other Poem(अन्य कविता) 0 comments   Like ( 0)   949 reads  

Bipana Pokharel
5 followers | 5 followings | 8 articles
लेख्दै मेटाउँदै गरेँ,
बनाउदै बिगर्दै गरेँ,
नसको आब रहेन मात,
त्यो रात अनि कलमको साथ ।

छायाँ सगैँ डुलिरहेँ,
बिरानो बनाइ बिर्सिरहेँ,
थाहा छैन कुन आशामा झुलिरहेँ,
सम्झना गरी त्यो मेलापात,
त्यो रात अनि कलमको साथ ।

मेरानै रहेछन् ति सपनाहरु,
मेरानै रहेछन् ति मय,
भ्रमको जिन्दगिभित्र रुमलिरहेँ,
नगरेर कुनै पक्ष्पात,
त्यो रात इनै कलमको साथ ।

बिताएको पलमा हराइरहेँ,
आँशु बगाइ रोइरहेँ,
पिडा दिने यादहरुभित्र अल्मलिरहेँ,
भुलेर सारा बादबिवाद्,
त्यो रात र यही कलमको साथ । ।
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |