मित्रता

Rated 2.6/5 (From 156 user)
Bishal   8th Sep 2016   Gazal(गजल) 0 comments   Like ( 1)   1223 reads  

Bishal Paudel
1 followers | 1 followings | 4 articles
निस्वार्थ छ मेरो प्रेम मात्र केबल तिम्रो लागि,
झनझन बिस्वाश बड्दै छ अचेल मात्र केबल तिम्रो लागि।
खासै ठूलो नाता सम्बन्ध छैन तिम्रो र मेरो,
तर हरेक दिन सिङ्गार्छु मात्र केबल तिम्रो लागि।
सधै मुस्कुराउने त्यो तिम्रो मुहारमा आज पीडा छाएको छ,
गल्ती महसुस भएरै पनि होला म रुदै कराउदै छु मात्र केबल तिम्रो लागि।
तिम्रो त्यो नशालु नशालु आखाबाट,
झरेको तपतप आसुका थोपा सङ्गाल्दै छु मात्र केबल तिम्रो लागि।
जथाभाबी बोले होला नराम्रो नि भने होला,
पहेलो गुलाबको फुललिएर गोडा टेकि माफी माग्दै छु मात्र केबल तिम्रो लागि।
म त सधै आफ्नो ठानी यथार्थ बताउछु तिमिलाइ नै,
तर कतै घात हुदा बीस पि मर्न मन लाग्छ मात्र केबल तिम्रो लागि।
बास्तबिकता अनि सत्यता मेरो जिवनको सब ओकली सके,
तिमिले अर्कै सोची आफ्नो नभन्दा मर्छु म त मात्र केबल तिम्रो लागि।
अझै पनि समय छ सम्बन्ध मौलाउन सक्छ,
आफ्नो जिवन अर्पन सदा गर्न सक्छु मात्र केबल तिम्रो लागि।
आज सबै गल्तिको लागि माफी माग्दै छु,
चोट अझै हराएन भने भन आफ्नो घाँटी आफै रेटि तिम्रै अगाडि रगत चुहाउने छु मात्र केबल तिम्रो लागि।।
-उहीँ तिम्रो.....
COMMENTS
No comments so far!
Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |