मुक्तक
Rated 2.49/5 (From 191 user)
धेरै दिनपछि अाज नचाहेर पनि तिम्रो धुमिल तस्बिर हेरे मैले
नहेर्नु पर्ने रहेछ हेरेर उही पीडाकाे अनुभव गरे मैले
धुमिल तसवीरमा भए पनि तिमीलाई देखेर तुरुक्क अाँसु चुहियाे
बेकारमा तिम्रो तसबीर हेरेर सारै नकाम गरे मैले । ।