हामि नेपाली !

Rated 2.73/5 (From 542 user)
Dhruba Gautam   27th Dec 2013   Prose(गद्य कविता) 1 comments   Like ( 2)   7738 reads  

Dhruba Gautam
0 followers | 0 followings | 15 articles
हामि नेपाली ! 
भगवान श्रीकृण्ण जस्ता,
मल्टि डाइमन्सनल चरित्रका धनि ।
हामिले कसैलाई काखा अनि कसैलाई पाखा गरेनौ ।
जो–जो जसरी आए,
त्यसरिनै सवैलाई साथ दियौ ।
चाहे १०४ वर्षे राणाशासन होस,
या त २४० वर्षे शाहि शासन ।
हामिले सवैलाई साथ दियौ ।
पटक–पटकको झुटो प्रजातन्त्र होस,
या त मण्डले पंचायति व्यवस्था ।
उनिहरुलाई पनि भरपुर साथ दिएकै हो ।
वन्दुक वोकि १० वर्ष जंगलमा वितायांै ।
पटक–पटक अधिकारको लागि भन्दै,
सडक पनि ततायौ ।
जे–जे आइपर्छ, तेइ–तेइ गर्यौ ।
गर्दा–गर्दै कहि केहि वाकि नरहदा,
हिजो ६० वर्ष सम्म नालायक ठहरिएकाहरुलाईनै,
आज फेरि देशको साचो सुम्पियौ ।
त्यसैले त म फेरि भन्छु–
हामि नेपाली !
भगवान श्रीकृण्ण जस्ता,
मल्टि डाइमन्सनल चरित्रका धनि ।।


COMMENTS
Moti Bhujel   29th Dec 2013
ramro

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |