राईटिंग नेपाल के हो ?

-राईटिंग नेपाल बेव साईट हो जहाँ सबै रचनाहरु हाल्न सकिन्छ । सबै प्रकारको लेखहरु स्वागर योग्य छन् ।
-सबै नेपाली लेखकहरुलाई एउटै थलोमा लेराउने प्रयासमा हामी तपाईको सहयोगको अपेक्षा राख्दैछौं । यो प्रयास यहाँहरु बिना पुरा हुन सक्दैन ।
-लेखकहरुले पुस्तक बिमोचन को लागि आफ्नो प्रोफ़ाईल मा ‘Book Lunch Buzz’ को सुविधा प्राप्त गर्न सक्नेछन । जसले अधिकतम रुपमा पाठक सम्म सूचना दिने छ ।
-हाल सम्म नेपाली अनलाईन साहित्यको क्षेत्रमा यस प्रकारको सुरुवात नौलो रहनेछ । राईटिंग नेपाल  सम्पुर्ण नेपाली साहित्यकर्मी लाई एकै ठाउँमा भेला गराई नेपाली साहित्यको उत्थानमा लाग्नेछ ।
-यसमा तपाईले लेख, रचना प्रकासन गरि सहयोग गर्न सक्नुहुनेछ साथै आफ्नो लेखन यात्रलाई सुरुवात गर्न राम्रो थलो बनाउन सक्नुहुनेछ ।
-ईभेन्ट मार्फत तपाईले साहित्यीक भेला वा जमघटको सामुहिक सुचना वा सन्देश सबै सदस्यहरु लाई दिन सक्नुहुनेछ ।
-यसले साहित्यको माध्यमबाट सामाजीक संजालको काम गर्ने छ ।
यहाँहरुको केहि सल्लाह तथा सुझाब भए कृपया कमेन्ट गर्नु होला । धन्यबाद ! सुभ दिन।

 

 

3 thoughts on “राईटिंग नेपाल के हो ?

  1. ____________गजल___________
    मेरो यो मन ऐना जस्तै फुटाएर धोका खाँए,..!
    पबित्र मन डाँकाले झै लुटाएर धोका खाँए !!

    स्वच्छ निर्मल गंगा सरि बगिरदा पनि,..!
    त्यो दिल तिम्रो अर्कौ संग जुटाएर धोका खाँए !!

    भाग्यमा नै छैन भने कस्को लाग्दो रैछ,..!
    अज्मबरी नाता हाम्रो टुटाएर धोका खाँए !!

    लोभि आँखा लाग्छ भनि पहरेदार बनिरहे,..!
    माया गर्ने यो मन तिमले छुटाएर धोका खाँए !!

    हार्दैन थे कसै संग साथ दिने तिमि थियौ,..!
    साचो माया बेर्ने डोरी चुटाएर धोका खाँए !!
    _________________________
    गोबिन्द चन्द सोडारी ‘समर्पण’
    कालागाउं 6 अछाम
    हाल-टिकापुर कैलाली

  2. thanks for kind help for nepali writers.its should makes new history and should built close relation with us. your attempt and skill both will be bright near future .thanks at all

Leave a Reply

Your email address will not be published. Required fields are marked *