जिगोलो

By : Swagat Nepal
Rated 2.58/5 (From 432 user)
   
जिगोलो अर्थात् पुरुषवेश्या...
Login First
Paper Back, pages Published 2013 More [+]
Login to recommend for friends
COMMENTS
Ruman Amant NEupane   20th May 2013
उपन्यास भर्खर पढि सिध्याए । एकदम राम्रो लाग्यो ।

दुई पटक पढें । एक पटक उपन्यास मानेर र अर्को पटक फिल्मको दृष्टिकोण बाट । जसरी पुस्तक उत्कृष्ट बनेको छ, त्यसैगरी यस्मा बन्ने मुभि पनी राम्रो बन्नु पर्छ भन्ने मेरो मान्यता हो । तर .... मैले नेपाली निर्देशक बाट यो सम्भब छैन भनेको होईन र मैले बनाए भने राम्रो बन्छ भन्न खोजेको होईन हा हा हा । यदि गोरा छालाले यो कथा पाउने हो भने बिख्यात बन्दैन भन्ने दुबिधा चाहिँ रहँदैन । त्यसैले स्वागत जि तपाईले सिर्जना गर्नु भएको घटनाक्रम र बिषयबस्तु ज्यादै रोचक त छँदै छन् ।



अन्तमा, चमत्कारी लेखाईको लागी धन्यबाद ।
Rujan Neupane   21st May 2013
निकै राम्रो रहेछ ! पढ्नै पर्ने !

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |