Newsletter
Enter your email address to receive all the news and latest updates of Writing Nepal - straight to your inbox ! Additionally We will put you in priority list for Book Purchase discount on Writing Nepal. — Happy Reading !
Don't worry, We respect Everyones privacy !
You have succesfully subscribed Writing Nepal's newsletter. Thank you !
दुई पटक पढें । एक पटक उपन्यास मानेर र अर्को पटक फिल्मको दृष्टिकोण बाट । जसरी पुस्तक उत्कृष्ट बनेको छ, त्यसैगरी यस्मा बन्ने मुभि पनी राम्रो बन्नु पर्छ भन्ने मेरो मान्यता हो । तर .... मैले नेपाली निर्देशक बाट यो सम्भब छैन भनेको होईन र मैले बनाए भने राम्रो बन्छ भन्न खोजेको होईन हा हा हा । यदि गोरा छालाले यो कथा पाउने हो भने बिख्यात बन्दैन भन्ने दुबिधा चाहिँ रहँदैन । त्यसैले स्वागत जि तपाईले सिर्जना गर्नु भएको घटनाक्रम र बिषयबस्तु ज्यादै रोचक त छँदै छन् ।
अन्तमा, चमत्कारी लेखाईको लागी धन्यबाद ।