नारी संङ्घर्ष

By : Manoj Dhungana
Co-author : Manoj Dhungana
Rated 2.61/5 (From 228 user)
   
संघर्ष नै संघर्षको विशाल मैदानमा देशका तमाम शोषित पीडित नारीहरुले आफ्ना उजाड अनि बलात्कृत तथा प्रतिवन्धित नजरहरुलाई कत्ति पनि बिमुख नबनाई कुरीति बोकेको समाजको बिरुद्द बुलन्द आवाज उठाउन प्रेरणा दिने पहिलो सरल उपन्यास "नारी संघर्ष" एक संघर्षमयी, स्मरणयोग्य, संकलनयोग्य, पूर्ण र समुद्धत उपन्यास हो भन्दा फरक परोइन ।
यो २०५० सालको कुरा थियो, म मात्र उन्नाइस वर्षको थिएँ, यो पहिलो कृति उपन्यास “नारी सङ्घर्ष” जन्माउँदा । यस अथर्मा पनि याे कृति निकै अर्थपूर्ण हुनेछ यहाँहरूका लागि, मेराे पहिलाे कृति पढेर प्रतिकृया दिनका लागि ।
Login First
Paperback, 128 pages Published 1993 More [+]
Login to recommend for friends
COMMENTS
No comments so far!

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |