Other(अन्य विधा)

छोक छोटो कविता
krishna prasad sgarma   7th Sep 2016   Other(अन्य विधा)

हामी थोरै काम गर्छौं,
अनि धेरै कुरा गर्छौं
अरुले गरेको उन्नति देख्दा
जिब्रो टोक्छौं, आँखा तर्छौँ
खुट्टा तान्छौँ, कुरा काट्छौं ,
यसमा जित हाम्रो अबश्य हुन्छ
त्यसैले
नतिजामा आफैं पछाडी पर्छौं |

View more »
Rated 2.34/5 (From 58 user)
0 comments   Like ( 0)   747 reads      

मालेको अन्तिम संझनामा !
रुजन न्यौपाने   28th Jul 2016   Other(अन्य विधा)

अन्तत मैले मालेलाई बालुवाको थुप्रो  नजिकैको आलिमा हाम्रो घर भन्दा केहि
पर पाएँ । ऊसले मुख आँ गरिरहेको थियो । सामान्य भन्दा सानो आँखा अनि ठुलो
शरिर थियो मालेको । तेसैले मैले उसको आँखा देखिन, खुला थियो वा चिम्लिएको
थियो ।  हिजो ...

View more »
Rated 2.5/5 (From 62 user)
0 comments   Like ( 1)   691 reads      

muktak
krishna prasad sgarma   27th Jul 2016   Other(अन्य विधा)

पर्दा बाहिर जस्तो कुरा भित्र हुँदैन
पोजसंग दुरुस्त मिल्ने चित्र हुँदैन |
सबै सबै चिज यहाँको यस्तै यस्तै हुन्छ हजुर
रुप जस्तो मानिसको चरित्र हुँदैन ||

View more »
Rated 2.46/5 (From 70 user)
0 comments   Like ( 2)   551 reads      

nepali muktak
ujaalo nepal   9th Jul 2016   Other(अन्य विधा)


   साथ छोर्छु भन्छेरे उसले मसग को नता तोर छु भन्छेरे
            भागेको नियतिले भेटायको थियो बाटो मोरछु भन्छेरे

          नना थरी कस्म खाइ तिमी लाइ मया गरछु  भन्थी
         आज मेरै छाती मथी भाला रोपि हिडछु भन्छेरे

View more »
Rated 2.36/5 (From 64 user)
0 comments   Like ( 2)   689 reads      

मुक्तक
krishna prasad sgarma   25th Jun 2016   Other(अन्य विधा)


मुक्तक

आज तिम्रो याद आयो पिएँ अलिकति
मनको दुख गिलासलाई दिएँ आलिकती |
मेटिएन मनको दुख गिलास रित्ति सक्दा पनि
बिर्सनलाई फेरि पनि लिएँ आलिकती ||

View more »
Rated 2.43/5 (From 61 user)
0 comments   Like ( 0)   543 reads      

छाता र बाऊ
Bikash Allay Thapa   19th Jun 2016   Other(अन्य विधा)

छाता र बाऊ

 


अझैपनि खूब याद
आउँछ



त्यो बाल्यकाल


अनि
बाऊले असारको
एक रात



सुत्नुअघि दिनुभएको सर्प्राइज



कहिल्यै नभुल्ने त्यो रङ्गीन छाता

  


पटक पटक खोले
छाता अनि बन्द
गरे



आमाले त्यसै बखत
सोधिन्



कल्लाई माया गर्छस्
धेर


View more »

Rated 2.45/5 (From 53 user)
1 comments   Like ( 3)   936 reads      

शिक्षक र विद्यार्थी
Prakash   22nd May 2016   Other(अन्य विधा)

इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

View more »
Rated 2.58/5 (From 60 user)
0 comments   Like ( 4)   429 reads      

kabita
krishna prasad sgarma   1st May 2016   Other(अन्य विधा)

पर्दा भित्रकी प्रेमिका

अब खुसी छैन म
यो पर्दाभित्रको हाम्रो भेटमा
तिम्रो अनुहार पनि निरस लाग्न थालिसक्यो
माफ गर आजभोलि
म तिमीलाई राम्री देख्न छोडिसकें |
यो पर्दा भित्र तिमी जहाँ छौ
ठिक त्यहीं नेर
हर दिन
तिमि जस्तै सुन्दर ...

View more »
Rated 2.65/5 (From 101 user)
0 comments   Like ( 2)   2873 reads      

kabita
krishna prasad sgarma   17th Apr 2016   Other(अन्य विधा)

यौटा यस्तो दिन  आउला


नीलो आकास भरी,
पोतिने छ कालो रङ्,
उड्ने छ हावामा  बारुदको गन्ध र काला धुँवा,
 निसास्सिएर सुर्य फर्कने छ आफ्नै बाटो तिर,
 उड्दा उड्दै पंख चुडिएर खस्नेछन् चराहरु 
  र,
आफै अण्डा ठुगेंर कोरलिनुपर्ने छ बचेराहरु ...

View more »
Rated 2.65/5 (From 60 user)
0 comments   Like ( 0)   398 reads      

सातै रंग मनै पर्दैन पर्दैन
मोती भुजेल , पोखरा   29th Mar 2016   Other(अन्य विधा)

कसम तिम्रो कसम 

मलाई सातै रंग मनै पर्दैन पर्दैन 
तर मन पर्छ 
एउटा रंग 
हुन् सक्छ त्यो एउटा 
अङ्गेरेजले विभेद गरेको 
कालो रंग, हुन सक्छ। 
म कुनै पुतली हैन 
फूलका सबै रंग मनपराउने 
तर 
म पनि त मान्छे हुं 
कसैलाई मन पराउछु 
कुनै रंग मन ...

View more »
Rated 2.61/5 (From 72 user)
0 comments   Like ( 0)   864 reads      

Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |