Tragedy(बियोगात्मक)

" भागयको खेला"
mystery   20th Oct 2014   Tragedy(बियोगात्मक)

सुखी सम्पन्न मेरो परिवार थियो,
सुख्खा रोटी र अचार भ्ए नि,
पेट त भरेकै थियो,
धेरैको लाल्सा नि थिएन मलाई,
एक जोर कपडा र झुप्राले नि पुगेको थियो।

समय बदलिदै गयो,
अचानक मेरो सुखी परिवर भात्किदै गयो,
थाहै नपाई मेरो संसार पहिरोमा ...

View more »
Rated 2.5/5 (From 174 user)
0 comments   Like ( 0)   642 reads      

अह! म कविता लेख्न चाहन्न
Basant Giri   2nd Sep 2014   Tragedy(बियोगात्मक)

अह! म कविता लेख्न चाहन्न ,
न मेरो कुनै पेशा हो कविता लेख्ने। 

एकै नासे दिन हुन्छ मेरो ,
एकै नासे रात हुन्छ मेरो ,
यो शहर जस्तै , म पनि वेस्त छु ,
न मलाई शहर को चिन्ता छ ,
न शहरलाई मेरो केहि चिन्ता। 

कविता लेख्ने , कवि हुन्छन ,
अरुको पिडालाई ...

View more »
Rated 2.45/5 (From 177 user)
0 comments   Like ( 0)   1058 reads      

मेरो प्रेम
Basant Giri   2nd Sep 2014   Tragedy(बियोगात्मक)

#एक_पागल_प्रेमी_र_उसको_काल्पनिक_प्रेम_कथाको_एक_पन्नामा 

मेरो प्रेम , 
मिलन राम्रो संग भएको पनि थियन , बिछोड हुन पुग्यो ,
बिछोड को कारण न उनि थिन , न म ,
न बिछोड को चाहना उनको थियो ,
न कुनै चाहना मेरो , सोच पनि थिएन बिछोडको ,
तर भयो बिछोड ...

View more »
Rated 2.48/5 (From 184 user)
0 comments   Like ( 0)   988 reads      

टुटेको तारा , टुटेको म
Basant Giri   2nd Sep 2014   Tragedy(बियोगात्मक)

सुनेको थिए टुटेको तारा देख्दा जे माग्यो पाईन्छ रे ,
म पनि त तारा थिय कसैको आँखाको ,
म पनि टुटेको छु , म पनि त टुक्रिएको छु , हजारौ टुक्रामा ,
अफसोस तेइ पनि म कसैलाई केहि दिन सकेन। 

दिन्थे पनि कसरि , मसंग त कसैले केहि मागेन पनि ,
किनकि मलाई ...

View more »
Rated 2.6/5 (From 178 user)
0 comments   Like ( 0)   616 reads      

मन
Basant Giri   2nd Sep 2014   Tragedy(बियोगात्मक)

मन उनको पनि थियो ,
मन मेरो पनि थियो ,

फरक एति मात्र ....................

उनको ढुंगाको थियो , …………………. सुरक्षित नै रह्यो,
मेरो सिशाको थियो , …………………. चकनाचुर भयो। <3

#Atript_Jogi

View more »
Rated 2.46/5 (From 177 user)
0 comments   Like ( 0)   788 reads      

आज फेरी पानी पर्यो ,
Basant Giri   2nd Sep 2014   Tragedy(बियोगात्मक)

आज फेरी पानी पर्यो ,
तर पानीमा दुई भिन्दै आवाज पाए मैले ,
पानी उही थियो तर भावना बेग्लै पाए मैले। 

एउटा #टिप् #टिप् ,
अर्को #टप #टप। 

टिप् टिप् ......................... 
धनाड्य हरुको लागि ,
प्रेमीहरुको लागि ,
एउटा गीत थियो , लय थियो , सुर थियो , ताल ...

View more »
Rated 2.51/5 (From 183 user)
0 comments   Like ( 0)   732 reads      

आज म मर्न चाहन्छु , मरिसके पछिको जिन्दगि देख्न चाहन्छु
Basant Giri   1st Sep 2014   Tragedy(बियोगात्मक)

आज म मर्न चाहन्छु , मरिसके पछिको जिन्दगि देख्न चाहन्छु ,
प्राय देख्छु , सफा सेतो कपडामा लपेटेर , फुल माला गरेर , 
कहाँ पठाऊछन् म पनि देख्न चाहन्छु। 

म जान्न चाहन्छु , मरिसके पछि म कहाँ पुग्छु ,
मरिसके पछि म सुन्न सक्छु कि नाई , महसुस गर्न ...

View more »
Rated 2.53/5 (From 164 user)
0 comments   Like ( 0)   183 reads      

एउटा प्राण छ
Basant Giri   31st Aug 2014   Tragedy(बियोगात्मक)

अठोट मायाको गर्न सायद मलाई आउदैन होला प्रिय ,
वस एउटा प्राण छ , जहिले चाहिन्छ , गुहार लगाउनु। <3

#Atript_Jogi 

View more »
Rated 2.55/5 (From 166 user)
0 comments   Like ( 0)   623 reads      

माया त माया हो
Basant Giri   31st Aug 2014   Tragedy(बियोगात्मक)

माया त माया हो ,

के सफल , के विफल ,
 के पुरा , के अधुरो ,

*के एकोहोरो के दोहोरो,


 माया त माया नै रहन्छ। <3


 #Atript_Jogi

View more »
Rated 2.63/5 (From 192 user)
0 comments   Like ( 0)   730 reads      

सपना
Basant Giri   31st Aug 2014   Tragedy(बियोगात्मक)

केही सपना पुरा गर्नको लागी , घर बाहिर निक्लिए ,
अफसोस , अब घर फर्केर जानु नै , एउटा सपना भैसक्यो। <3

#Atript_Jogi

View more »
Rated 2.56/5 (From 187 user)
0 comments   Like ( 0)   683 reads      

मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 10 2017 19:42 |