A bulk of volume
Triger to my spot
Instantly,
My clothes shrink and my hair straighten.
Every single drop that
Trash my head ,
Wipe out all
gloomy and sticky
Imitation of dust
To an anticipated mirror.
No noone wants to get wet but,
One walking on the rain
Left every step behind
With the same...
Water..
That wet him or her,
But this time running
Form his/her eyes.
Insanely to find others solace eyes
Smile to his/her cruise
From that raining
To his/her drowning.
Being one
Is never alone ,
And being alone
Never means to be one.
So when my tears drop ...
घाम बूढ़ो
आफ्नो अगेनामा
जलाइबस्छ
आगो हुरूरूरु
व्यथा बूढ़ी
अरुको मनमा
दुखाइबस्छ
घाउ बेस्सरी
हतारे हावा
डुलेको डुलेकै छ जतासुकै
दरिद्र खप्परको छप्पर
नै उड़ाउँदै ।
अनाकार बादल
नयाँ
आकारमा खेलिबस्छ
खेलहरु
आकाशको ...
कविता – मनमाया
पुर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया ,
कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर
ठाडो उकालो लाग्छे
अपेक्षाको उचाइ र आस्थाको परिधि
भन्दा ...
गुरुले भन्नुभको -
“पुतलीको आयु १४ वर्ष रे
र उ पुरै जिन्दगी
पिएर फुलको रसै रस
फुलमा नै बिताउछ रे”
म सोच्न बाध्य भए
के मान्छे पुतली बन्ला ?
के मान्छेले फुलमा जिन्दगी बिताउला ?
के यादहरु ओएलाउदैनन र !! 2015-july- 2
हिजो मात्र तिमीले पठाएको
तिम्रो त्यो नया तस्बिर
टास्नु छ भित्तामा
र
कोर्नु छ ,तिम्रो अनुहारमा
एक प्रश्न चिन्न!!!
टुक्रा-टुक्रा पारेर तिम्रो तस्बिर
फेरी,
जोड्नु छ "पजल" झैँ गरेर
र सोध्नु छ
कसरि ...
"उत्तरअत्याधुनिक कविता"
जीवन दहाल
अब चैं
इश्वरसँग
कतै
जम्काभेट
भयो भनें
बाटामा
इश्वर र
मेरो
सिङ्गल–सिङ्गल
ग्याङ्गफाइट
पर्ने भो ।
असरल्ल !
म अघिल्तिर एउटा टाङ्ग फाट्टिएको छ ।