Prose(गद्य कविता)

अस्पष्ट जिन्दगी
Gyanendra Rai   4th Nov 2014   Prose(गद्य कविता)

अस्पष्ट जिन्दगी

जुन दृश्य कैद हुन्छ आँखामा
अर्धपारदर्शी सिसाबाट
देखिन्छ तर अस्पष्ट,
आँशिक स्पष्ट आकृति ।
जिन्दगी त्यस्तै हो,
जे सोचेको त्यो नहुने
खोजेको नपाइने, नपुग्ने चिताको
ठिक विपरीत आफ्नो इच्छाको
गन्तव्य विहिन, ...

View more »
Rated 2.56/5 (From 250 user)
0 comments   Like ( 0)   1586 reads      

बौलाहा कवि
मृत्य निर्मल   27th Oct 2014   Prose(गद्य कविता)

    बौलाहा कवि       



शब्दहरूको जालोमा
मस्तिष्क अल्झिएपछि
अर्थ खोज्दै –खोज्दै
आफ्नै  मलामी गयो कवि।

बग्दै गरेको नदी  अड्कियो
फुल्दै गरेको फुल ओइलायो
चम्कदै गरेको जुन अस्तायो
हास्दै गरेका आँखा  बन्द भए
हावा सकियो  ब्रमाण्डमा
निथ्रुक्क  ...

View more »
Rated 2.62/5 (From 263 user)
1 comments   Like ( 3)   3550 reads      

ओछयान
मृत्य निर्मल   20th Sep 2014   Prose(गद्य कविता)

ओछ्यान   


मेरा हजारौ  सपनाहरु
जाग्न नपाउदै
निलेको छ ।

मेरा खुसिहरु  गुटमुटिएका छन्
सिरकमा    
मेरा रहर इच्छा चाहना छोपेको छ
 डसना मुन्तिर
मेरो  आँसु सोचेको  छ
सिरानीले
भोलिको चिन्ता  
मेरो भाबिस्यलाई
रातसंगको मिलेमतोमा
ओछाएको छ
बेहोस ...

View more »
Rated 2.61/5 (From 188 user)
0 comments   Like ( 0)   930 reads      

मनमायाका सपना
रामकृष्ण पौडेल 'अनायास'   9th Sep 2014   Prose(गद्य कविता)

कविता - मनमायाका सपना

रामकृष्ण पौडेल ुअनायासु

उज्यालोको पर्खाईमा 
अध्यारो लाई चिर्दै 
बसेकि छन् मनमाया 

थुप्रै सपनाहरु आँखामा बोकेर 
शहर पसेकि मनमाया 
रहर कै आँदिले अलपत्र बनाएको 
उनको सपनाहरु 
कहिले सित झैँ खस्छ 
र 
मुस्कुराउदै ...

View more »
Rated 2.32/5 (From 162 user)
0 comments   Like ( 0)   771 reads      

मैले देखेको सपना
रामकृष्ण पौडेल 'अनायास'   9th Sep 2014   Prose(गद्य कविता)

  • रामकृष्ण पौडेल ‘अनायास’
म तिमि ले बनाएको
सानो महलमा थिए
अनि
मेरा हत्केलामा तिम्रो हत्केलाको
स्पर्सले
मेरो पुरै रक्त नालीमा
उर्लिरहेको एउटा नदीको वेग
समुन्द्रको छाल झैँ
सुनामी बनेर मस्तिस्क सम्म आइ पुग्दा
आँखाका ...

View more »
Rated 2.62/5 (From 174 user)
0 comments   Like ( 0)   795 reads      

हेरुँला, कसले कसलाई लुट्दो रहेछ
मुक्तान थेबा   29th Aug 2014   Prose(गद्य कविता)

हिलो लत्पत्तिएको यो जिन्दगी
हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ

के लाग्छ तिम्लाई?
के म यत्तिकैमा सिद्धिन्छु ?
सम्भव छैन त्यसो हुन
कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म
तिम्ले थापेको ढडिया प्वाल पारेर
उम्किन जनेकी छु ...

View more »
Rated 2.39/5 (From 160 user)
0 comments   Like ( 0)   922 reads      

घर भित्रको कथा
Gyanendra Rai   26th Aug 2014   Prose(गद्य कविता)

घर भित्रको कथा

सानो मेरो घर
अनगिन्ती कुकुर, बिरालाहरु
ठूला साना दुलाहरु
त्यस भित्रका मुसाहरु
माटो निकालिरहेका
रजाई गरिरहेका,
रमाइरहेका, रित्तिरहेका,
अन्न भकारीहरु ।

पहरेदार भनौदा,
मस्त निन्द्रामा घुरिरहेका
बोसो लागेका
तिनै ...

View more »
Rated 2.42/5 (From 168 user)
0 comments   Like ( 0)   494 reads      

कथाको पात्र
Gyanendra Rai   26th Aug 2014   Prose(गद्य कविता)

कथाको पात्र

दुखद कथाको एउटा पात्र
जो दु्ःख गरिरहन्छ
आँशु सँगालेर हाँसिरहन्छ
दिन र रातमा कुनै
फरक छैन उसका लागि
केवल अँध्यारो र उज्यालो मात्र छ
तर पनि चलायमान छ
दिनको प्रकाश जस्तै
अँध्यारोमा पनि
पात्रको जीवनमा विश्राम रहित ...

View more »
Rated 2.26/5 (From 134 user)
0 comments   Like ( 0)   479 reads      

बदलिंदो समय
Gyanendra Rai   10th Aug 2014   Prose(गद्य कविता)

बदलिंदो समय

एकनासले गन्तव्यलाई ताकेर
सुरो बनिरहने समय
दिनपछि रात अनि
रातपछि पुनः दिन
बदलिदो समय

अनुयायी यसका
समयका
खोजरिहन्छ एकै साथ
हिड्न सँग सँगै
हातेमालो गर्न
समयसँगै
घरीघरी पर्छन अलमल्लमा
बिलाउँछ जब
सूर्य पश्चिममा
चलायमान ...

View more »
Rated 2.6/5 (From 146 user)
0 comments   Like ( 0)   652 reads      

मनमाया र मेरी आमा
रामकृष्ण पौडेल 'अनायास'   4th Aug 2014   Prose(गद्य कविता)

सुत्केरी ब्याथाले चिच्याई रहेकी मनमाया 
आफ्नो मुर्त्युको कल्पना गरिरहेकी छ 
बाँच्ने बिस्वास हराएको छ उसलाई 
दुखाईको पिंडा दोब्बर भएर होला 
डाक्टरहरु तैनाथ छन् 
अस्पतालले गगन छुनै आँटेको छ 
ढोकामा आफन्तको घुईचोले 
खचाखच भरिएको ...

View more »
Rated 2.43/5 (From 181 user)
0 comments   Like ( 0)   720 reads      

मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |