Lyric Poem(गीति कविता)

सपना मा
Susun   28th Jan 2017   Lyric Poem(गीति कविता)

खै आज फेरि सपना
जिउन मन लाग्यो।
देखे साच्चिकैको लाग्छ
छुय आफ्नै लाग्छ।
त्यो सपनामा
सबै आफ्नो लाग्छ।।

सपनाको शब्दलाई सम्झना
आखाॅ खोली दिने
त्यस सम्झनाको सपनालाई
धन्यवाद...धन्यवाद।।

View more »
Rated 2.76/5 (From 493 user)
0 comments   Like ( 0)   2537 reads      

एक्लै
Susun   7th Jan 2017   Lyric Poem(गीति कविता)

समयको बौंसाखीलाई
धडीको नोकले देखायो,
नछोडने एक्लोपन र
नहुने आत्मसाथलाई
खालीले नै साथी बनायो।
खै त्यो पनि कता हरायो
अन्तयमा एक्लो बनायो।

View more »
Rated 2.67/5 (From 482 user)
0 comments   Like ( 0)   2880 reads      

गित
रामकृष्ण पौडेल 'अनायास'   24th Sep 2015   Lyric Poem(गीति कविता)

गित

मुस्कुराउदा तिमि अचेल बसन्तको फुल लाग्छ 
सपनिमा नदेख्दा नि मेरै ठुलो भुल लाग्छ /

बिहानिको शित बनि घाम सँगै उदाउदा
दुइ मुटु माया जोड्ने आँखा पनि पुल लाग्छ /

बैस फक्रि शरिरबाट सुगन्धको सुवास आउदा
संसारसारा बिर्सिदिन्थे ...

View more »
Rated 2.74/5 (From 734 user)
0 comments   Like ( 1)   4936 reads      

अनी कन्ट्रोल होस् पनि कसरी ?
निम्सरो किराती   9th Apr 2014   Lyric Poem(गीति कविता)

जहिल्यै मिठो आभास दिन्छौ झन् प्यास थपियोस् जसरी
अनी त मेरो यो मन कन्ट्रोल कठै होस् पनि कसरी ?

तालको मन्द छालझैं लहर भई मैतिर आउँछौ
हावाको मन्द चालझैं रहर बनी मैभित्र छाउँछौ
मुस्काइ थोरै लजाइ मैमाथी सबै पोखिउँ जसरी
अनी त मेरो ...

View more »
Rated 2.76/5 (From 701 user)
0 comments   Like ( 0)   2628 reads      

कोमल भट्टका केही गीतहरू :-
komal bhatta   21st Feb 2014   Lyric Poem(गीति कविता)

कोमल भट्टका केही गीतहरू :-
*******************
१)गीत
*****
डाँडा काटी गए पनि फर्किने नै मन छ
नबस्नु है विदेशमा हृदयले भन्छ

कति बसौँ आँसु लुकाइ विरानो यो ठाउँमा
खोले फाँड़ो जे खाए नि बस्छु आफ्नै गाउँमा
मन मुटु उतै तिर यहाँ केवल तन छ
नबस्नु है विदेशमा ...

View more »
Rated 2.78/5 (From 653 user)
0 comments   Like ( 0)   4136 reads      

पोखराको ढुंगे साँगु मा माघे सक्रान्ति मेला को सन्दर्भ मा गित
अनि मोति भुजेल   26th Jan 2014   Lyric Poem(गीति कविता)

पोखराको ढुंगे साँगु मा  माघे सक्रान्ति मेला को सन्दर्भ मा 

गित 

भन्न मन लाग्छ  ढुंगे साँगु को मेलामा 
भेट भेएको बेलामा 
आकास भरि नौ लाखे तारा उज्यालो जुनकै छ 
यति धेरै  मान्छे  हरु सम्झना उनकै छ 

भन्न मन लाग्छ  ढुंगे साँगु को मेलामा 
भेट ...

View more »
Rated 2.66/5 (From 695 user)
0 comments   Like ( 1)   810 reads      

गीत : चट्टै रुमाल गाँठो पार.......
sunil sangam   17th Jan 2014   Lyric Poem(गीति कविता)

चिसो-चिसो सिरेटोमा रातो-रातो गाला 
डराई-डराई हानि हाल्यौ नजरको भाला 
चट्टै रुमाल गाँठो पार माया फुकी जाला 
खहरे हो जवानी त्यो कतै सुकी जाला   

दिन ढले साँझ आउँछ साँझ ढले रात 
बिहानीमै लाग्यो मलाई आज कस्तो
मात मनले त लगाइदेउ भन्छ बर ...

View more »
Rated 2.69/5 (From 675 user)
0 comments   Like ( 0)   5080 reads      

दीपेन्द्र प्रतीक
me.   1st Dec 2013   Lyric Poem(गीति कविता)

मेरो सामिप्यमा तिमीलाई बोलाउन मन लाग्यो ।
दुनियाँ भुलेर तिम्रो मायामा
टोलाउन मन लाग्यो ।।

तिमीलाई पनि बोल्न मनलागे किन बोल्दिनौँ
मुटुभित्र संगालेका तिम्रो चाह किन खोल्दिनौँ
तिमीलाई मेरो प्रितबागमा
डुलाउन मन लाग्यो ।

View more »

Rated 2.83/5 (From 690 user)
0 comments   Like ( 0)   4600 reads      

व्यथित छु तर जीवित छु
Raju Pradhan   17th Aug 2013   Lyric Poem(गीति कविता)

 

व्यथित छु तर जीवित छु


  नसोच बेवारिस लास मलाई
  झुकेको छैनँ ,लुकेको छैनँ
 
नसोच पराधीन दास मलाई

 

 
  सपना त रङ्गिन नै हुन्छ  देख् नु भनेरै
 
देख् नु मेरो गलती
होइन
 
चुपचाप बसी सहिदिनु अपराध हो भने
 
जाग्नु  मेरो गलती होइन

 

  मेरो ...

View more »
Rated 2.61/5 (From 703 user)
0 comments   Like ( 1)   2704 reads      

के भोर !
मोती भुजेल , पोखरा   19th Jul 2013   Lyric Poem(गीति कविता)

के भोर !
बर्खा लागेर के भो र 
हिउन्दमै बाढी पसेपछि 
तिमि गयको  दिन देखी - तिमि गयको  दिन देखी
बाटो हेरी रहे दोबाटोमा कुरी बसे 
कुर्नु को के अर्थ भो र 
तिमि आर्कैको घरको दैलो बाट भित्र पसेपछि !!
तिम्रो दिर्घायु को  कामनाको लागि ब्रत ...

View more »
Rated 2.79/5 (From 688 user)
2 comments   Like ( 0)   2883 reads      

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |