चाहेर पनि थप्न नसकिने जिबन लेख्ने मसी
स्वर्ग बाटै आसिस दिनु इन्द्रेइ संग बसी !!
सबैलाई मन पर्ने बसेयका/बसेकी थौ फुलबनि
गल्ति गरे यमराजले माफदेउ भुलइ भनी
अनिमोति ...
गीत
बोल्दैन तस्बिर देखेर कहानी।
बोरु बोल्छ समाज मेटेर निसानी।
यस्तै रैछ कर्म जिन्दगीको खेल,
भए आफै सँग संधैलाई फेल,
रुदैन कलम लेखेर कहानी।
बोरु रुन्छ समाज मेटेर निसानी।
जे जे गर्छौ सबै जवानीमै गर,
रित्ता छन रे सारा झोली तुम्बी ...