कति खोतलुँ यो राजधानी
ब्यर्थै खोतल्न परेछ बानी ।
जति जे गरुँ -पाईन्न यहाँ
ग्याँस,पेट्रोल र स्वच्छ पानी
गरुं के अब - बसेर यहाँ
पक्रि रहन्छ मृत त्यो रानी ।
सारूँ पाईला छन् काँडै काँडा
फूल बिच्छिन्न यो धर्ती फाटी ।
भएं निम्सरो ...
(छन्द : मालिनी)
चिरबिर बनपाखा गीतले डाक्न थाल्छन्
छमछम नदनाला प्रीतले नाच्न थाल्छन् |
अनि हिम चुचुराको दिव्य मुस्कानमै यो
अनुपम घर हाम्रो देश नेपाल नै हो ||
जनक र भृकुटीको वुद्धको जन्मभूमि
प्रकृति पनि अनौठो विश्वको तीर्थभूमि ...
कोमल भट्टका ३ कविता
**********************
१)
कविता:-स्वर्ग हाम्रो
********************
कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सवै नै,भित्र बाटै हरायो
भत भत भत पोल्दै,दुख्न लागेछ छाती
सहन सकिन पीडा,आँसु बर्षिन्छ राती ll १ ll
नियति अझ कठोरै,रैछ यो आज जानेँ
जनपद ...
हजारौ तारा झरेर गए
सहिदका सपना मरेर गए
कयौ फुलबारी उजाड भए
तानाशाही देसका मालिक भए
सहिदका सपना अधुरै रहे lकयौ आमा निसन्तान भए
कयौ श्रीमती बिधुवा भए
कयौ बालक टुहुरा भए
तर सहिदका सपना अधुरै रहे lसहिद स्वर्गमा बसी नरोहि देउ
अन्याय ...
बिरही चरी न्याउली सरी बिरह पोखेर
छोडेर उड्न लागेको प्राण-पखेरु रोकेर
टिनिनी गित गाउँदै उड्छे चौकुना भौँतारी
बित्दछ जुनी रोएर कठै!मच्छड्को जिन्दगी ।
अन्त काँ जानु, केछर खानु बस्दछे हारेर
लिंदछ मान्छे निमुखो ज्यान थपडि मारेर ...
के सुनाऊ तिमीलाई मनको व्यथा
तिम्रै सम्झनाले भरिएको छ मेरो कथा
के बताऊ तिमीलाई सपना मेरो
छिया छिया हुन्छ मन तिम्रो
सायद यहि थियो तिम्रो र मेरो माया
तिम्रो सफलताको कामना मात्र गर्नु
तिम्रो स्वरलाई आफ्नो ढुकढुकी बनाई
View more »
I can see warm sunshine
Where others see wet sunset
I can see an opening heart
Where others see closed fist
I can see an honest person
Where others see bitter lips
I can see a powerful personality
Where other see a coward person
I can see beyond
Where people see the box
I can see hopes
Where others see failures
I can see loving eyes
Where others see cold words..