पिउनुको मजा
मान्छे भएर सपना
देख्नुको मजा अर्कै छ यहाँ
कठोर छ विपना, निर्दयी पनि
ब्युझदाको पीडा अर्कै छ यहाँ
त्यसैले त पिएर हेरेँ
पिउनुको मजा अर्कै पाएँ
बेहोसीमा रमेर हेरेँ
जिउनुको मजा अर्कै पाएँ ।
लामो दुरी जीन्दगीको
यात्रा ...
यथार्थता
म भएर पनि नभए जस्तो
बाँचेर पनि मरेको जस्तो
सपना एकातिर विपना अर्कातिर
नदिको दुई किनारा जस्तो
म हो र पनि होइन जस्तो
मेरो आत्मा मसँगै छैन
खै कस्तो न कस्तो
भिडमा चिच्याएर कराए जस्तो
पृथ्वी गोलो तर म चेप्टो भएछु
स्वभाव पनि ...
मलाई माफ गर
मन मनै मन पराएछु तिमीलाई
मन भित्र राखेछु तिमीलाई
नियाल्न सकेनन् मनका आँखाहरुले
तिम्रो मनभित्र को छ भनेर
त्यसैले मलाई माफ गर
बिराए तिमीलाई मन पराएर
मनको संसार सिंगारेको थिए
सपनाहरु सजाएको थिए
यथार्थतालाई नबुझेर ...
नमुनाको मान्छे
हिजोको बिहानीमा
आएको मान्छे
कर्मलाई भाग्य ठानेको मान्छे
पसिना छानिरहेछु
आँशु केलाईरहेछु
म एउटा नमुनाको मान्छे
जीवन यात्रामा हिँडेको मान्छे
शिरमा सपना सिउरेको मान्छे
शितल छहारी खोज्दैछु
थकित भई मध्यान्हमा ...
सयौ पटक् उफृ लडि
यो छिया छिया भएको मुटु का टुक्रा हरु
युग भरि नसन्गालिने भताभुन्ग सपना बोकिरहेछु
फेरि पनि डुन्गा मा एक्लै अगि लग्दा पाइला मेट्दै छु भन्न
मन किन मन्दै
नागरिकता
मलाई यति मात्र थाहा छ
मेरी आमा नेपाली हुन्
म नेपाली हुं
मेरो देस नेपाल हो
मलाई यति मात्र थाहा छ
म अठार बर्स आगाडी जन्मेको
अब म खाडी मुलुक को घाम पच्न सक्छु
एउटा नरिबल को बोट मुनि
मलाई ढाक्ने छाया छ
मलाई यति मात्र थाहा ...
प्रतिक्षा - !
भेट हुन गार्हो छ भनि,
म त तारा गन्दै थिए
गन्दा गन्दै तारा संगै,
आफै पो टुट्न पुगिएछ
अन्त हुन्छ प्रतिक्षाको भनि,
म त औंला गन्दै थिए
गन्दा गन्दै ती औंला संगै,
आफुलाई नै गन्न भुलिएछ
सम्झना भन्नु माया नै रै'छ
आफैलाई ...