Other Poem(अन्य कविता)

क्रान्ति
Ashish Gautam   17th Jan 2017   Other Poem(अन्य कविता)

शरिर त मासु मात्र हो मरिजान्छ
क्रान्ति त मेरो रगत रगतमा छ
जब तिमि मेरो मुख थुन्ने छौ
हजारौ नया मुखहरु खुल्नेछ
तिम्रा अघि शरण पर्नेछौनन् कोहि
बिद्रोहमा सारा संसार घुल्नेछ
अनि तिनि देख्नेछौ आफ्नो पतन
आफ्नै अघि आकाशमा ...

View more »
Rated 2.28/5 (From 89 user)
0 comments   Like ( 0)   1007 reads      

कविता ''आफ्नो घरलाई स्वर्ग बनाउँछ ''
Dibya Bajracharya   19th Dec 2016   Other Poem(अन्य कविता)

दिब्या बज्राचार्य


कविता ''आफ्नो घरलाई स्वर्ग बनाउँछ ''


चरा तिम्रो पिंजडा एउटामात्र
गृहिणीको पिंजडा पत्रपत्र

एउटा पिंजडा तोड्यो
तिमि मुक्त भई उड्छौ

गृहिणीले एक तोड्छ
अर्को अगाडी देखापर्छ

अर्को पनि तोड्छ
अर्को अगाडी ...

View more »
Rated 2.41/5 (From 93 user)
0 comments   Like ( 0)   818 reads      

Aashu
simran kc   28th Jul 2016   Other Poem(अन्य कविता)

Aashu ko thopa kulche ra hideu pet timro bhoko xa 
pugera tada ukali bataima bishram ko dhoko xa
royera bokxau arkako bhari jeevan dashi xa
mato ko mulya pani ko mulya aadhikar phasi xa......

View more »
Rated 2.6/5 (From 126 user)
3 comments   Like ( 4)   990 reads      

कूरा
kanchan Sharma   30th Jun 2016   Other Poem(अन्य कविता)



तिमिलाई मैले नभनेका कत्ती कूरा
त्यो कूरा यो कूरा फेरि बीर्सिएर फेरि सम्झिएका कूरा
मनको कुनामा अल्झिएका कूरा
अक्षरहरू सँगालेर बनाएको कबिताको कूरा

लेखदै मेटदै,लेखदै मेटदै मनले लेखेको,
कलमले लेख्न नसकेको कूरा
तिमिलाई ...

View more »
Rated 2.67/5 (From 123 user)
0 comments   Like ( 1)   1296 reads      

उनीहरु अर्को शान्त ग्रहको कल्पनामा डुबीसके
Dibya Bajracharya   2nd Dec 2015   Other Poem(अन्य कविता)

त्यो जंगलमा बाघ, चितुवा, हात्ती जस्ता
नामी खुख्वार जनावर छन् 
एक अर्काको मिल्ने साथी जस्ता छन् 
एक अर्का विना बाच्न कठिन जस्तो देखाउँछन्

तर त्यहाँ बाघले बाघलाई सहदैन,
चितुवाले चितुवालाई सहदैन
भालुले भालुलाई सहदैन 
हात्तीले ...

View more »
Rated 2.48/5 (From 187 user)
4 comments   Like ( 5)   1267 reads      

'उनको चुम्बन'
निम्सरो किराती   27th Jun 2015   Other Poem(अन्य कविता)



छोडिएको कपाल माथि लान्छे
मुस्काउँदै शिरमा जुरो बान्छे
निधारमा लत्रिन्छ छोटो जति
डग्मगिन्छ देखेर मेरो मति

अनायास झुक्छन् यी मेरा आँखा
झन् मायाले चम्किन्छ उन्का आँखा
शर्माउँदै आउंछे उ म तिर
झुकाउंछे बिस्तारै आफ्नो ...

View more »
Rated 2.52/5 (From 274 user)
1 comments   Like ( 0)   1707 reads      

आउ माया आउ
Dibya Bajracharya   31st Mar 2015   Other Poem(अन्य कविता)

डुबुं माया डुबुं 
माछा भई मायाको सागरमा
ढुङ्गा भई मायाको खोलामा
डुलुं माया डुलुं
मृग भई मायाको जंगलमा
भमरा भई मायाको बगैंचामा
उडँु माया उडँु
रकेट भई मायाको अन्तरिक्षमा
चरा भई मायाको आकाशमा
चम्कौं माया चम्कौं 
तारा भई मायाको ...

View more »
Rated 2.6/5 (From 280 user)
0 comments   Like ( 0)   1126 reads      

"त्यो रात अनि कलमको साथ"
mystery   20th Oct 2014   Other Poem(अन्य कविता)

लेख्दै मेटाउँदै गरेँ,
बनाउदै बिगर्दै गरेँ,
नसको आब रहेन मात,
त्यो रात अनि कलमको साथ ।

छायाँ सगैँ डुलिरहेँ,
बिरानो बनाइ बिर्सिरहेँ,
थाहा छैन कुन आशामा झुलिरहेँ,
सम्झना गरी त्यो मेलापात,
त्यो रात अनि कलमको साथ ।

मेरानै रहेछन् ...

View more »
Rated 2.5/5 (From 226 user)
0 comments   Like ( 0)   922 reads      

दशैंको घाम
Bikash Allay Thapa   19th Oct 2014   Other Poem(अन्य कविता)


दु:खको लामो झरी
र व्यथाको चाम्रो भेल
कालो अब्यवस्थित बादलहरु पन्छ्याएर 
उ हेर! लाग्यो दशैंको घाम ।

बाऊको चिटी लागेको दौरा
र आमाको मायालु पटुका
संगै बिस्तराको बिछ्यौना
र एक बोतल डल्लेको अचार
घरको छानुमा जसरी सजिन्छ
उसरी नै घरको ...

View more »
Rated 2.73/5 (From 253 user)
0 comments   Like ( 0)   3574 reads      

कविताणुहरु
Raju Pradhan   25th Sep 2014   Other Poem(अन्य कविता)

अँध्यारो

ओड़ारको
अँध्यारो केही होइन


होइन
केही औंसीको रात पनि


मनको अँध्यारो
नगिच। 




 उज्यालो


 


घमाइलो दिउँसो केही होइन


होइन केही पूर्णिमाको रात पनि


मनको उज्यालो नगिच ।

 


भएन


 


आँखाभरि इन्द्रेनी सपना सजाउनेको सुनाइ ...

View more »
Rated 2.8/5 (From 254 user)
0 comments   Like ( 0)   1415 reads      

मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— July 03 2018 14:27 |