Other Poem(अन्य कविता)

यो_कलियुग_र_नारीको_बिबसता
Basant Giri   25th Jul 2014   Other Poem(अन्य कविता)

#यो_कलियुग_र_नारीको_बिबसता 

म अग्नि हूँ , म पृथ्वी हुँ , कहिले दुर्गा त कहिले सरस्वोती हुँ त कहिले चण्डिका हूँ
जब म्रुतिको रूपमा मा हुन्छु , मन्दिरमा पुजिने गर्छु 
र जब नारी हुन्छु देहको रूपमा , भने कुल्चिने गर्छु 
कहिले आमा को कोखमा त ...

View more »
Rated 2.49/5 (From 171 user)
0 comments   Like ( 0)   909 reads      

मेरो कोठा
Bikram Gyawali   23rd Jul 2014   Other Poem(अन्य कविता)

केहि तस्बिर झुन्डिएको भित्ता
तल सानो खाट
यत्र तत्र फालिएका लुगाहरु
कुनामा हस्तमैथुनको ब्रिय्य लागेका
टिस्यु पेपरहरुको टुक्रा
सिरानी र त्यसको तल
प्रयोग हुन नपाएका कन्डमहरु

हो यो मेरो कोठा हो
जसमा बसेर मैले हजार सपना देखेको ...

View more »
Rated 2.33/5 (From 183 user)
0 comments   Like ( 2)   1590 reads      

मलाइ बचाउ !
Bikram Gyawali   6th Jul 2014   Other Poem(अन्य कविता)

आफैलाई खोज्न हिडे धेरै धरै समय
तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु
एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै
बसिरहेको पो रहिछु 
म मान्छे रे 
एक दिन मर्न पर्ने रे  
कस्तो हासो लाग्दो कुरा 
एक दिन मर्नै परने रे 
कस्तो भ्रम एक दिन मर्नै पर्ने ...

View more »
Rated 2.6/5 (From 208 user)
1 comments   Like ( 4)   1683 reads      

मेरी लाटी भाउजू
मोती भुजेल , पोखरा   18th Jun 2014   Other Poem(अन्य कविता)

मेरी लाटी भाउजू

छानाबाट खसेझैँ भइन् 
एकै रातमा छोरीबाट बुहारी बन्दा
दसै वर्षमा 
जन्मघरदेखि रुँदै रुँदै 
लामो बाटो कर्मघर पुग्दा 
आँसु सकिएर बचेको हिक्क हिक्क ।
भालेको डाँकोसँगै सुरु भयो
बालापनको भाँडाकुटी जस्तै लाग्ने 
माटाको घर ...

View more »
Rated 2.66/5 (From 230 user)
0 comments   Like ( 1)   1262 reads      

समयको अन्त्यस्टी
मुक्तान थेबा   5th Jun 2014   Other Poem(अन्य कविता)

समयको चिहान

चकमन्न थियो रात
शायद,
मान्छेहरु आ-आफ्नो समयलाई सुताउँदै थियो
सुताउँदै थियो कोही
आफ्नै विगतलाई
आफुसङ्गै हिँडिरहेको वर्तमानलाई
उसैको प्रतिक्षारत भविस्यलाई

त्यो रात
जाग्राम
कि त उ थियो
कि म
मसँग ...

View more »
Rated 2.47/5 (From 213 user)
0 comments   Like ( 2)   1048 reads      

आमा": जीवनको एक अनमोल मोती
mystery   25th May 2014   Other Poem(अन्य कविता)

यो सुनौलो संसार,
खुशीको मुहान,
देख्न पाएेँ तिम्रो मेहेनतले,
असल बिचार ,
मिठो बचन,
तिम्रै छायाँले।

कसरी भुल्न सक्छु र आमा,
तिम्रो त्यो मायालाई,
आज म जे छु, जहाँ छु आमा
तिम्रै बिशवासले।
रोकिन्थ्यो होला यो पैला मेरो,
तिम्रो साथ ...

View more »
Rated 2.51/5 (From 195 user)
2 comments   Like ( 3)   823 reads      

Bikram Gyawali   4th May 2014   Other Poem(अन्य कविता)

उ लड्यो ,
देशको निम्ति भनेर
क्रान्ति मा लाग्यो ,
बन्दुक समातेर  

हिड्यो उ ,
भोक प्यास नभनेर 
सोच्थ्यो उ,
एक दिन अधिकार पाउछु भनेर 

लड्यो उ ,
ज्यानको माया मरेर
ढल्यो उ ,
छातिमा गोलि लागेर  

फेरि अर्को 
उ आयो,
कहानी दोहोरायो
मात्र कहानी ...

View more »
Rated 2.6/5 (From 183 user)
1 comments   Like ( 1)   608 reads      

किनकी म तिमीलाई माया गर्छु
निम्सरो किराती   30th Apr 2014   Other Poem(अन्य कविता)

बोल्न मन छैन भने - चुपै बस
सामु बस्न सक्दैनौ त दुरै बस
"नहेर"चैं नभन है- बिन्ती गर्छु
किनकी म तिमीलाई माया गर्छु

रिस उठे मदेखि,लौ! कुटे हुन्छ
बरु मेरो सौभाग्य नै लुटे हुन्छ
त्यसैलाई मेरो ठुलो भाग्य भन्छु
किनकी म तिमीलाई माया गर्

View more »
Rated 2.56/5 (From 160 user)
0 comments   Like ( 0)   1265 reads      

क्यालेन्डर जिन्दगी
अनि मोति भुजेल   11th Apr 2014   Other Poem(अन्य कविता)

क्यालेन्डर जिन्दगी 


खुसिछन नाती नातिना 
पुरानो फालेर। 
गौतम बुद्ध को जन्मस्थल 
लुम्बिनीको फोटो भएको 
नया बर्स को क्यालेन्डर 
झुन्डाएर भित्तामा 
र पल्टाउदै छन् फटाफट 
क्यालेन्डर का पाना  हरु 
हेर्दै छन् जिज्ञासु भावले 
दसै कहिले ...

View more »
Rated 2.55/5 (From 164 user)
0 comments   Like ( 1)   746 reads      

पोष्टमार्टम !
अनि मोति भुजेल   11th Mar 2014   Other Poem(अन्य कविता)

कविता  

पोष्टमार्टम !
अकालमा 
मृत्यू पश्चात  गरिन्छ ।
तर 
मेरो पोष्टमार्टम                                             
म जीउँदै गर्दैछु 
बिहानको खाना पश्चात 
अकश्मात 
ढल्नेछु लाश जस्तै लमतन्न ।
मेरो अघोसित लाश सँगै
गुड्नेछ एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै ...

View more »
Rated 2.33/5 (From 181 user)
2 comments   Like ( 1)   839 reads      

मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |