गजल
नारीलाई
नारीले नै ढाल्या खबर सनसनी छ
जानी
जानी सौताबन्न थाल्या खबर सनसनी छ
स्कुल
गा 'कि छोरी घरमा नफर्केर
लोकतन्त्रमा
घाँटी
रेटी बाँसघारीमा फाल्या खबर सनसनी छ
लगाएर
बोक्सी आरोप गरिब निर्धा आमालाई
समातेर
जीउमा ...
नारीलाई
नारीले नै ढाल्या खबर सनसनी छ
जानी
जानी सौताबन्न थाल्या खबर सनसनी छ
स्कुल
गा 'कि छोरी घरमा नफर्केर
लोकतन्त्रमा
घाँटी
रेटी बाँसघारीमा फाल्या खबर सनसनी छ
लगाएर
बोक्सी आरोप गरिब निर्धा आमालाई
समातेर
जीउमा तेजाव ...
निस्वार्थ छ मेरो प्रेम मात्र केबल तिम्रो लागि,
झनझन बिस्वाश बड्दै छ अचेल मात्र केबल तिम्रो लागि।
खासै ठूलो नाता सम्बन्ध छैन तिम्रो र मेरो,
तर हरेक दिन सिङ्गार्छु मात्र केबल तिम्रो लागि।
सधै मुस्कुराउने त्यो तिम्रो मुहारमा ...
न त कसैको करले , न त कसैको डरले
पिई दिएँ थोरै आज - मैले आफ्नै रहरले
पिरब्यथा बढ्या छ रे, मसंग छुटिएपछि
के पो गरुँ?कसो गरुँ- भएँ तिम्रो खबरले
पिई दिएँ थोरै आज - मैले आफ्नै रहरले
जानीनजानी तिमीले कति गर्यौ गल्तिहरु
था नपाओस् कैलेपनि,तिमी ...
सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट
गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट
कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन
कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट
कति गाली गर्नु कति सराप्नु सत्ता हाँक्नेहरुलाई
मान्छे ...
भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र
भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने हो र
जहिले पनि तिम्रो मात्रै नौटंकी पारा नदेखाउन मित्र
हात समाई ठुलो भिडमा के गर्न खोज्दैछौ ...
उस्ले पनि ठुलो सपना देखेको हुदोहो
आमा भन्दै बाँच्न गोलि छेकेको हुदोहो
मार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो
भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको ...