Gazal(गजल)

गजल
निरक्षर निरौलाले   18th Sep 2015   Gazal(गजल)

गजल

कुरान चाहिन्छ, बाइबल चाहिन्छ, गीता चाहिन्छ ॥
मलाई यी मान्छेहरूको सभ्यताको रचयिता चाहिन्छ॥

तिमी भन्छौ भने- प्राणवायु बिनै बाचेर देखाइ दिन्छु
तर प्रिय, म बाँचिरहन मलाई कविता चाहिन्छ ॥

तिमी जस्तो परदेशिन ...

View more »
Rated 2.61/5 (From 289 user)
0 comments   Like ( 3)   1737 reads      

कहिले खुल्छ नेपाल ?
mohan ghimire   4th Sep 2015   Gazal(गजल)


भनन कहिले खुल्छ नेपाल ?

यसरी कसरी फुल्छ नेपाल ?


बन्दै मात्र गरिरहने हो भने,

उन्नती प्रगति भुल्छ नेपाल !


टायर बालेर ढुङ्गा फालेर,

संसार कसरी डुल्छ नेपाल ?


सुख शान्ति समृद्धि सपना भयो

दुख कष्ट बटुल्छ नेपाल ।


भनन कहिले खुल्छ ...

View more »
Rated 2.63/5 (From 304 user)
0 comments   Like ( 1)   2614 reads      

छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन
रामकृष्ण पौडेल 'अनायास'   1st Sep 2015   Gazal(गजल)

सायद ति ओठहरु अब मुस्कुराउने छैन 
पक्कै तिज आउछ जान्छ दिदि आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन् 
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

ज्यानमारा हरु खुलेआम सडकमा हिड्दा खेरि
जन्ता धिक्कार्दै भन्छन् यस्ले बाँच्न ...

View more »
Rated 2.61/5 (From 279 user)
0 comments   Like ( 0)   1013 reads      

ढिला गर्न लाग्यौ
Deependra Upadhyaya   7th Aug 2015   Gazal(गजल)

ढिला गर्न लाग्यौ हरे के भयो र ?
म तिम्रै भरोशा गरे के भयो र ?

सधै जिन्दगीमा रमाएर तिम्रो  
म नै बाहुलीमा परे के भयो र ?

दुबै हात थामी पुगौ दूर देश
नदी होस् कि खोला तरे के भयो र ?

जुनेली निशा झैँ खुबै मुस्कुराउ
तिमी रोशनी हौ छरे के भयो र ...

View more »
Rated 2.52/5 (From 248 user)
0 comments   Like ( 1)   1267 reads      

मलाई जड्याहा
Deependra Upadhyaya   7th Aug 2015   Gazal(गजल)

मलाई जड्याहा बनाएर जाने
उही हो उही हो रुवाएर जाने ।

उसैकै छ तस्वीर आँखा अगाडि
उसैकै छ सप्ना जगाएर जाने ।

थियो दिव्य मुस्कान त्यो ओठमाथि
इशारा गरी मुस्कुराएर जाने ।

न साथी न गाऊ न आमा न बाउ,
सबै बिर्सिने यो पिलाएर जाने ।

गरेकै छु ...

View more »
Rated 2.52/5 (From 212 user)
0 comments   Like ( 0)   1369 reads      

गजल
रामकृष्ण पौडेल 'अनायास'   28th Jan 2015   Gazal(गजल)

गजल


पना लुटेर रमाउछ काठमान्डू 
महंगी बढाउदै कमाउछ काठमान्डू

आफु स्वतन्त्र छ र त गर्छ अत्यचार
गरिबलाई मात्रा कानुन लगाउछ काठमान्डू

सडक देखि सदन सम्म उसकै अधिकार 
निर्धोलाई बस्नै दिन्न भगाउछ काठमान्डू

करोडौ लुटेर संबिधान दिन ...

View more »
Rated 2.41/5 (From 231 user)
0 comments   Like ( 1)   941 reads      

गजल
रामकृष्ण पौडेल 'अनायास'   28th Jan 2015   Gazal(गजल)

गजल


सरकारले कर्णालीमा नुन पठाउन सक्दैन भने 
राहात मिल्दैन जन्तालाइ महंगी घटाउन सक्दैन भने

सुरक्षित छैनन् अचेल बाबु बाट छोरिहरु पनि 
प्रशासन अब बन्द गर अपराध हटाउन सक्दैन भने


सिमाना मिच्दैछ छिमेकीले तमासा हेर्दैछ सरकार 
के काम ...

View more »
Rated 2.68/5 (From 234 user)
0 comments   Like ( 0)   1027 reads      

गजल
रामकृष्ण पौडेल 'अनायास'   28th Jan 2015   Gazal(गजल)

गजल

पार्टी फुटाएर अनि बन्दुक उठाउछु भन्दै 
सदन हल्लाएको छ कलम फुटाउछु भन्दै

गधा धोएर गाई बन्ने भए देखिन्थ्यो हेर 
गयो मसाल बोकेर सम्बन्ध टुटाउछु भन्दै

साएद आफ्नो खुट्टामा बन्चरो हान्दै छ उ
कुर्ची नपाए आफ्नै शरीर गुमाउछु ...

View more »
Rated 2.62/5 (From 215 user)
0 comments   Like ( 0)   880 reads      

गजल
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   4th Dec 2014   Gazal(गजल)

भावनामा बग्छ मन कुनै तगारो हुदैन
पग्लिन्छ मुटु मायामा   साह्रो   हुदैन

सम्झिनेले  एकहोरो  सम्झिरहे पनि
आत्मियता नभएको माया प्यारो हुदैन

पक्कै उसको मन कठोरै  होला र त
अरुको मन जल्दा उसलाई  गाह्रो हुदैन

देखाबटी माया नगर भो  मुटु  ...

View more »
Rated 2.69/5 (From 177 user)
2 comments   Like ( 1)   1031 reads      

र पो म पागल छु
Niraj Bhatta   3rd Nov 2014   Gazal(गजल)

यो शहरमा बोक्सीहरू नै धामी छन् र पो म पागल छु ,
सज्जन मानिएका झनै हरामी छन् र पो म पागल छु।

हुनेलाई सधै पुगीसरी आयो नहुने रोएको रोयैं ,
देवता आफै पनि त छलछामी छन् र पो म पागल छु।

सबैका सबै मान्छेहरूसंग छ आ-आफ्नै मान प्रतिष्ठा ,
मेरै ...

View more »
Rated 2.4/5 (From 173 user)
0 comments   Like ( 3)   1223 reads      

Other Categories
मिमोसा [ Mimosa ] मिमोसा [ Mimosa ]
Author :Ruman Neupane ( रुमन न्यौपाने )
Published on :2016
Publisher : Writing Nepal
Number of page : 164
Price : USD 18
Paper Back

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |