Political Writing(राजनीतिक लेख)

त्यो रुवाई अनि मानब अधिकारको चरम ऊल्लङ्घन
रुजन न्यौपाने   3rd Jan 2017   Political Writing(राजनीतिक लेख)

नेवा : म्हसिका को यो पोस्ट सँगै देखिएको फोटोमा रुँदै गरेकि  महिलाको फोटो देखेपछि एकपटक मेरो पनि चित्त दुख्यो ।


जबरजस्ति बास भत्काईदा रुँदै गरेकि महिला । HUMAN RIGHTS ISSUE IN NEPAL तस्बिर साभार: नेवा : म्हसिका


हराम देखि दैब डराउने भने झैं मैले ...

View more »
Rated 2.83/5 (From 436 user)
0 comments   Like ( 0)   3269 reads      

एक्लो म
रुजन न्यौपाने   18th Dec 2015   Political Writing(राजनीतिक लेख)

जनता देखि नेता सम्म अरु सारा देश प्रेमि रहेछन, म चाँहि फरक । मलाई राजनितिक, भौगोलिक सिमा भन्दा मेरो प्यारो बर्तमान प्यारो छ । चाहे देश जे सुकै होस मलाई १ लिटर पेट्रोल मैले चाहेको बेला किन्न पाउनु पर्यो, मन लागेको बेला भात पकाउन ...

View more »
Rated 2.68/5 (From 457 user)
0 comments   Like ( 0)   2249 reads      

महिलाहिंसा र सामाजिक मनोविज्ञान
Prabin Baniya   2nd May 2013   Political Writing(राजनीतिक लेख)

हामीकहाँ बर्षेनी महिला हिंसाविरुद्धको दिवस मनाइन्छ । विश्वव्यापी नारी दिवस मनाइन्छ । बेलाबेला महिलाहिंसा विरुद्धका जनचेतनामूलक विशेष अभियानहरु पनि चलाइन्छन् । ठूल्ठूला गोष्ठी र अन्र्तक्रियाहरु पनि बाक्लैगरी हुने ...

View more »
Rated 2.64/5 (From 613 user)
2 comments   Like ( 2)   2486 reads      

ड्यास माओवादीको मनोदशा
Prabin Baniya   2nd May 2013   Political Writing(राजनीतिक लेख)

अहिले मुलुकको राजनीति संविधानसभा निर्वाचन भाग–२ को प्रक्रियामा छ । राजनीतिक दलहरु ढिलो–चाँडो निर्वाचन हुन्छ भन्नेमा छन् । र, त्यहीअनुसार तयारी थाल्दैछन् । तर, सरकार गठन भएको महिनौं गुज्रिसक्दा पनि सरकारले चुनावको मिति ...

View more »
Rated 2.72/5 (From 581 user)
4 comments   Like ( 1)   2239 reads      

लयबिनाको सरकार
Prabin Baniya   19th Apr 2013   Political Writing(राजनीतिक लेख)

चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका थिए– साना कामहरु राम्रोसँग ग¥यो भने महान् उपलब्धी हासिल गर्न सकिन्छ, ठूलो प्रभाव साना कारणहरुबाट उत्पन्न हुन्छ । ठिक यतिखेर नेपाली राजनीतिको यो कोर्समा यो भनाइले तादम्यता राख्दछ भन्ने ...

View more »
Rated 2.58/5 (From 585 user)
0 comments   Like ( 0)   2585 reads      

राजनीतिको रोमाञ्चक मोड
Prabin Baniya   17th Apr 2013   Political Writing(राजनीतिक लेख)

नेपाली राजनीति अहिले अत्यन्तै रोमाञ्चक मोडमा आइपुगेको छ । राजनीतिक दलहरुले विश्राम लिइरहेका छन् । नेताहरु ‘रिङबाहिर’ छन् । र, मैदानमा उत्रिएका छन्् कारिन्दाहरु । अर्थात्, राज्यको बाघडोर सम्हाल्ने ठाउँमा प्रशासकहरु छन् ...

View more »
Rated 2.72/5 (From 589 user)
1 comments   Like ( 0)   2369 reads      

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |