Muktak(मुक्तक)

स्वार्थि
Bishal   4th Jan 2018   Muktak(मुक्तक)

तिमी स्वार्थमा जिउन थालेकी छ्यौ
अरे! वाह क्या काइदाले पिउन थालेकी छ्यौ
अति मात्र कहाँ होर तिम्रा कर्तुतहरु,
मलाइ छाडी अर्कैको दिल सिउन थालेकी छ्यौ।।

View more »
Rated 2.63/5 (From 629 user)
0 comments   Like ( 0)   4873 reads      

मुक्तक
Bhadrapur, Jhapa, Nepal   8th Jul 2016   Muktak(मुक्तक)

तिमीले सिकाएकाे थियौ जिन्दगीमा धेरै नचम्कनु
अनावश्यक कुरामा कसैसँग नबम्कनु
तिम्राे अर्तीले केही खालाे सारेन सानू
पल्लाे छेउमा पुगेकाे जिन्दगीमा अब कति लम्कनु ?

View more »
Rated 2.7/5 (From 576 user)
0 comments   Like ( 0)   4743 reads      

मुक्तक
Bhadrapur, Jhapa, Nepal   8th Jul 2016   Muktak(मुक्तक)

धेरै दिनपछि अाज नचाहेर पनि तिम्रो धुमिल तस्बिर हेरे मैले 
नहेर्नु पर्ने रहेछ हेरेर उही पीडाकाे अनुभव गर‌े मैले 
धुमिल तसवीरमा भए पनि तिमीलाई देखेर तुरुक्क अाँसु चुहियाे 
बेकारमा तिम्रो तसबीर हेरेर सारै नकाम गरे मैले । ।

View more »
Rated 2.56/5 (From 613 user)
0 comments   Like ( 9)   4771 reads      

मुक्तक
Bhadrapur, Jhapa, Nepal   8th Jul 2016   Muktak(मुक्तक)

धेरै दिनपछि अाज नचाहेर पनि तिम्रो धुमिल तस्बिर हेरे मैले 
नहेर्नु पर्ने रहेछ हेरेर उही पीडाकाे अनुभव गर‌े मैले 
धुमिल तसवीरमा भए पनि तिमीलाई देखेर तुरुक्क अाँसु चुहियाे 
बेकारमा तिम्रो तसबीर हेरेर सारै नकाम गरे मैले । ।

View more »
Rated 2.61/5 (From 601 user)
0 comments   Like ( 4)   2939 reads      

बेहोशिएको छु
Bishal   1st Feb 2016   Muktak(मुक्तक)

कति तड्पाऊन खोज्छेउ र मलाइ म बारबार तड्पिसकेको छु,
कति रुहाउन खोज्छेउ र मलाइ म बारबार रोहिसकेको छु,
यदि तिमिलाइ मेरो मृत्यौहोश भन्ने नै थियो भने,
कति बिष पिलाउछेउ र मलाइ म बारबार बेहोशिएको छु।

View more »
Rated 2.58/5 (From 670 user)
0 comments   Like ( 3)   3945 reads      

Bairi
Bishal   24th Dec 2015   Muktak(मुक्तक)

bairi vai jaahosh mero jeevan esari na tadpiyosh
jhari jaahosh aankhabata aasu mero esari na poli rahosh,
aakhir maile k nai maageko the tehi tmro saath ta honi ,
binti xa sanu yehi kurale mero tiraskar nagariyosh

View more »
Rated 2.68/5 (From 720 user)
0 comments   Like ( 2)   3288 reads      

सुन्दरता
mohan ghimire   27th Aug 2015   Muktak(मुक्तक)

सुन्दरता अाफैंमा महान छ ।

संसारमा
सुन्दरताको शान छ ।
सुन्दर
नभए पनि आफूलाई,

सुन्दर
मान्नेहरु कै बथान छ ।





View more »
Rated 2.65/5 (From 758 user)
0 comments   Like ( 0)   3200 reads      

१० वटा मुक्तकहरु
Dev Khatri   26th May 2014   Muktak(मुक्तक)

१.
म कवि र तिमीलाई कवियत्री बनाउछु
मेरो मनको देश चलाउने नेत्री बनाउछु
परिवर्तन गर्न सक्दैनौ केही भन्छौ
हेर्दै जाउ बाहुनकी छोरी क्षेत्री बनाउछु

२.
पाउदिनौ म जस्तो बत्ति बाली खोजे हुन्छ
चहाना छ खै कस्तो बत्ति बाली खोजे हुन्छ
View more »

Rated 2.63/5 (From 714 user)
0 comments   Like ( 0)   7764 reads      

रात परेपछी मलाई तिमी आको भान हुन्छ// अनि ढोका ढक्ढकाएको अनुमान हुन्छ // फाल्छु सिरक उठ्छु र अनि ढोका खोल्छु // त्यहाँ हुन्नौ तिमी एकमात्र सुनसान हुन्छहुन्छ @trilochan
Trilochan subedi   6th May 2014   Muktak(मुक्तक)

View more »
Rated 2.58/5 (From 723 user)
0 comments   Like ( 0)   1155 reads      

माझिले खुसी टिपेझै नदिका बगर बाट// म पनि टिप्न खोज्दैछु ति नजर बाट // कतिलाईत औषधीनै भैदिदो रहेछ// प्रिय तिमिले मुस्कान छोडेमा ति अधर बाट // @trilochan
Trilochan subedi   6th May 2014   Muktak(मुक्तक)

View more »
Rated 2.58/5 (From 717 user)
0 comments   Like ( 0)   637 reads      

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |