Literature Review(साहित्यक-समालोचना)

Tuesdays with Morrie
Pratiksha   12th Jan 2017   Literature Review(साहित्यक-समालोचना)


Tuesdays with Morrie, an auto biographical non-fiction by Mitch Albom, is one among his various international bestseller novels. It topped the New York Times Non-fiction Bestsellers of 2000. The novel is divided into six chapters where the various aspects of life are described by a professor to his student during his last days and is definitely worth of time.

Morrie Schwartz could have been anyone, but the writer really felt that a teacher would do justice to the role. He quotes a saying by Henry Adams, "A teacher affects eternity; he can never tell where his influence stops." Certainly, ...

View more »
Rated 2.68/5 (From 294 user)
0 comments   Like ( 0)   1941 reads      

यो हो कि क्या हो?
रुजन न्यौपाने   18th Dec 2015   Literature Review(साहित्यक-समालोचना)


"कुनै पनि पुरुषले एकै स्त्रीभित्र पत्नी र सबैभन्दा असल साथिको मिश्रण प्राप्त गर्नु ठुलो अहोभाग्य हो ।" -(बिजयकुमार) खुसी ।  

View more »
Rated 2.76/5 (From 383 user)
0 comments   Like ( 0)   2188 reads      

‘इकोज’ उपन्यास : अङ्ग्रेजी साहित्यको विस्तार
रामकृष्ण पौडेल 'अनायास'   28th Jan 2015   Literature Review(साहित्यक-समालोचना)

‘इकोज’ उपन्यास : अङ्ग्रेजी साहित्यको विस्तार









रामकृष्ण पौडेल ‘अनयास’
         नेपालको अंग्रेजी साहित्यमा स्थापित हुँदै गएका कवि तथा उपन्यासकार ईश्वर कँडेलले दुई दशकभन्दा बढी अंग्रेजी शिक्षाको सेवामा समय बिताइसक्दा अत्यन्त ...

View more »
Rated 2.59/5 (From 435 user)
0 comments   Like ( 0)   535 reads      

‘तिम्रै लागि अनामिका’ माथि एक दृष्टि
Niraj Bhatta   3rd Nov 2014   Literature Review(साहित्यक-समालोचना)

‘तिम्रै लागि अनामिका’ माथि एक दृष्टि 

बिपीन पाठक, 

*****************
हामी दुवै मिली नयाँ सरकार बनाऔँ 
हेर्दै जाऊँ राम्रै भए घरबार बनाऔँ ।

दुश्मनको गिद्धे दृष्टि पर्नेछ हामीमाथि
घन घोटेर धारिलो तरबार बनाऔँ । 

कलाप्रति सर्जकको लगाव प्रेममा ...

View more »
Rated 2.81/5 (From 438 user)
0 comments   Like ( 0)   3616 reads      

“धमिलिएका डोबहरूमा एउटा सङ्लो अनुभूति”
रामकृष्ण पौडेल 'अनायास'   9th Sep 2014   Literature Review(साहित्यक-समालोचना)

साहित्य भूमिका


“धमिलिएका डोबहरूमा एउटा सङ्लो अनुभूति”


पुष्प अधिकारी ‘अन्जली’
नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल–जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा ...

View more »
Rated 2.52/5 (From 393 user)
0 comments   Like ( 0)   2015 reads      

पूर्वै उज्यालो भयो
Prabin Baniya   31st May 2013   Literature Review(साहित्यक-समालोचना)

हिजोअस्तिसम्म काठमाण्डौंलाई भाषा, साहित्य र प्रकाशनको ‘केन्द’्र मानिन्थ्यो । आज दृश्यहरु फेरिने क्रममा छन् । भाषा, साहित्यको केन्द्रियतालाई क्रमभङ्ग गर्न बाहिरबाट गतिला र अर्थपूर्ण प्रयासहरु हुन थालेका छन् । अझ जोडले ...

View more »
Rated 2.63/5 (From 431 user)
1 comments   Like ( 0)   3243 reads      

(साहित्य: फिल्ड रिपोर्ट) मोफसलको निरन्तर हस्तक्षेप
Prabin Baniya   20th May 2013   Literature Review(साहित्यक-समालोचना)

करिब दुई महिनाअघि झापा ऐतिहासिक कला साहित्य उत्सव सकिएको थियो । रिडर्स झापाले सिमानामा त्यस्तो शानदार कला साहित्य उत्वस ग¥यो, जसलाई भाषा, कला र साहित्यको केन्द्र भनिने काठमाण्डौंले ३ दिनसम्म पटक–पटक फर्केर हे¥यो । र, एकपटक ...

View more »
Rated 2.68/5 (From 453 user)
1 comments   Like ( 0)   2219 reads      

(पुस्तक समीक्षा) गजलमा हस्तक्षेप गर्दै पथिक-श्रृङ्गार
Prabin Baniya   9th May 2013   Literature Review(साहित्यक-समालोचना)

अहिले नेपाली साहित्यमा गजल सबैभन्दा धेरै लेखिने विधामा पर्छ । गजल लेख्नेहरको लहर उस्तै छ  । कोही गजललाई सच्चा साधना ठान्छन् । कोही सोख ठान्छन् । कोही उदेश्यमूलक लेखनी ठान्छन् । कोही विरह–वेदना पोख्ने सस्तो माध्यम ठान्छन् । ...

View more »
Rated 2.64/5 (From 473 user)
0 comments   Like ( 2)   619 reads      

शरणार्थीहरुको सग्लो-साँचो दस्तावेज
Prabin Baniya   4th May 2013   Literature Review(साहित्यक-समालोचना)

आज कवि–लेखकलाई बजारसत्ताले छपक्कै छोपिसकेको छ । धुरन्धर थुप्रै लेखकहरु पुँजीवादको बाहुपासमा बाँधिन पाएर मख्ख छन् । तर, वाई.एन.चौलागाँई शरणार्थी मानिसहरुका कथाका माझबाट हिँडिआएका छन् । उनी लेखनमा विल्कुल नयाँ हुन् । ...

View more »
Rated 2.53/5 (From 421 user)
1 comments   Like ( 5)   2185 reads      

'तिम्रै लागि अनामिका’ माथि एक दृष्टि बिपीन पाठक,
Niraj Bhatta   2nd May 2013   Literature Review(साहित्यक-समालोचना)

‘तिम्रै लागि अनामिका’ माथि एक दृष्टि

बिपीन पाठक,


*****************



हामी दुवै मिली नयाँ सरकार बनाऔँ

हेर्दै जाऊँ राम्रै भए घरबार बनाऔँ ।



दुश्मनको गिद्धे दृष्टि पर्नेछ हामीमाथि

घन घोटेर धारिलो तरबार बनाऔँ ।



कलाप्रति सर्जकको लगाव ...

View more »
Rated 2.58/5 (From 471 user)
0 comments   Like ( 1)   1875 reads      

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |