'‘रिटिङ रिटिङ नबजाऊ बिनायोबिनायोले मन मेरो छिनायो... ।’'यो गीत वरिष्ठ लोकगायक एल.पी. जोशी नामको पयार्य झैँ बन्यो । २०१७ सालमा रेर्कड भएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । सबैको जिब्रोमा झुण्डिएकै छ । उनी जहाँजहाँ पुग्छन्, ...