खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ ।
मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु
पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई खप्नु पर्छ । ...
कक्षा ११ को रिर्जल्ट निकै ठिलो गरी आयको छ , अधिकांस बिद्यार्थी फेल भएका छौ। मेरा विद्यार्थी साथी कसरी फेल हुन सक्छन्। परार साल त्यत्रो फलामे (slc) ढोका तोडेका बिद्यार्थी । तर यसपाल एकाएक हाम्लाई एघारमा फेल वनाइयको छ। परीक्षाको ...
View more »
केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो ।
झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । कुहिरो पनि हल्का छ । एयरपोर्ट मधुरो देखिन्छ झ्यालबाट । ...