How it Works
Behind Every Pages
Impressive Idea! Looks like you're a new WritingNepal user who's looking for a little support to learn how this whole thing works, is that good? Here's a quick introduction to how the WritingNepal works. This should get you started using the WritingNepal.com comfortably. If you have any other questions that aren't answered here, check out our FAQ, or ask a question on the main Feedback page.
Signing Up on WritingNepal.com is Easy!
राईटिंग नेपालमा नयाँ खाता खोल्न सजिलो छ ! माथिको रातो या पँहेलो घेरा भित्र भएको लिङ्क मा थिच्नुहोला , आउने पेजले यहाँको राईटिंग नेपालमा गतिशील खाता बनाउने छ । सित्तैमा ! यहाँ थिच्नुहोस । SIGN UP HERE !
What is 'Add post' , 'Add book' and 'Add event' on WritingNepal.com
अब तपाँइका रचना/लेख ADD YOUR बटनमा थिचि , ADD POST मार्फत हाल्न सक्नुहुन्छ जुन हजारौं पाठक / लेखक सम्म पुग्छ । ADD BOOK मा थिच्नुहोस र आफुलाइ मनपर्ने सबै प्रकारका पुस्तकहरु आफ्नो निजि खाता मा जम्मा गर्नुहोस । ADD EVENT मा थिच्नुहोस ! (यो लेखकहरुको लागि मात्र हो) जहाँ तपाईले आफ्नो पुस्तक बिमोचन , लेखक अन्तरक्रिया, साहित्यिक सम्मेलन आदिको अग्रिम जानकारि हजारौं अनलाइन कक्षा पाठक तथा लेखकहरु माझ पु्र्याउनुहोस !
Type of WritingNepal.com's User profile
1.Blogger/Normal Profile
तपाँइको ब्यक्तिगत खाता यस्तो देखिन्छ !
2.Author/Publisher
तपाँइको लेखक खाता यस्तो देखिन्छ !
Books on WritingNepal.com
1. Top Rated books
तपाँइले रेट गर्नु भएको पुस्तकहरु यहाँ देख्न सक्नु हुन्छ । हजारौं प्रयोगकर्ताहरुले गरेको रेट को आधरमा सम्मिलित गरेर हाम्रो सर्भर ले याँहा देखाउछ ।
2. Top Discussed Books
जुन पुस्तकहरुमा बढि प्रतिक्रियाहरु हुन्छन त्यसलाई हाम्रो सर्भरले यहाँ देखाउछ।
3. Recently Added
यहाँ लेखकहरुले र सामान्य प्रयोगकर्ताहरुले ADD BOOKS बाट हालसालै हालेको किताबहरु यहाँ अत्याधुनिक सर्भर ले देखाँउछ।
4. My Books
प्रयोगकर्ता हरुले आफुले ADD गरेको बुकहरु हाम्रो सर्भरले प्रत्येक ब्यक्तिगत खातामा जम्मा गर्दछ। तपाँइहरुको रुचिका कुनैपनि पुस्तकरु अनलाइन कक्षाको ADD BOOK मार्फत आफ्नो निति भर्चुअल लाइब्रेरि मा जम्मा गर्न सक्नु हुन्छ र ति किताबहरुलाइ आफ्नो साथिहरुमाझ देखाउन र पढ्न रेकमन्ड गर्न सक्नु हुन्छ ।अझ तपाँइ लेखक हुनुहुन्छ भने आफ्ना प्रकाशित सम्पुर्ण पुस्तकहरुलाइ आफ्नो ब्यक्तिगत खाता मार्फत हजारौं पाठकहरु माझ राईटिंग नेपालले दिएको नि:शुल्क बिज्ञापन क्षेत्र 'MY PUBLISHED BOOKS' मा देखाउन सक्नुहुन्छ र यसलाई FACEBOOK, TWITTER जस्ता सामाजिक संजाल मार्फत लाखौं मा एकै साथ पुर्याउन सक्नुहुन्छ । राईटिंग नेपाल अपेक्षा गर्दछकि यस अत्याधुनिक तथा नेपालमै पहिलो पटक शुरु गरिएको यस बिशेसता ले तपाँइको प्रकाशित पुस्तकहरुको बिक्रि प्रबर्धनमा सहयोग गर्ने छ ।
Event on WritingNepal.com
नेपालमै पहिलो पटक पुस्तक बिमोचन , साहित्यिक सम्मेलन, लेखक अन्तरक्रिया जस्ता बिबिध कार्यक्रमहरुको जानकारि दिन ADD EVENT गर्न सकिनेछ सुबिधा राईटिंग नेपालले दिएको छ , जसको माध्यम बाट ति कार्यक्महरु को अग्रिम जानकारि (निम्ता) हजारौं को सँख्यामा पुर्याउने सकिने छ । त्यसमाथि FACEBOOK, TWITTER जस्ता सामाजिक संजालमा यो बनाइएको EVENT (जसलाई सेयर गर्न बनाएको EVENT पेजमा हुने SHARE BUTTON थिचि फैशबुक मा पठाउन सकिन्छ ।) हाल्न सकिन्छ । जुन तल देखाए जस्तो देखिन्छ ।
'Is this you ?' profile on WritingNepal.com
What is 'IS THIS YOU' ?
राईटिंग नेपालको सर्भरमा भएका नेपाली लेखकहरुको प्रोफाइल माथी देखाएजस्तो देखिन्छ। जुन 'WritingNepal AUTHOR PROFILE' राईटिंग नेपाल सर्भरले स्वचालित रुपमा सिर्जना गर्दछ। लेखक प्रयोगकर्ताको सहजताको लागि नेपालमा यस किसिमको नौलो सुरुवात हुदैछ। नेपाल मा रहेका अधिकांश लेखकहरु को प्रोफाइलहरु अनलाइन कक्षामा रहेको छ। जसलाइ IS THIS YOU ? लिङ्क मा थिचेर सम्बन्धित लेखकहरुले आ-आफुले यो मेरो प्रोफाइल हो भनि राईटिंग नेपाललाइ स्वचालित रुपमा जानकारि गराई 'CLAIM' (प्रोफाइल दाबि) गर्न सकिने छ । २४ घन्टा भित्रमा राईटिंग नेपाल सर्भरले प्रोफाइल दाबि गर्नेको सुचनाहरु कृत्रिम बुद्दिमता द्वारा जाँचबुज गरि दाबि ठीक ठहरिएमा प्रोफाइल हस्तान्तरण गरिनेछ ।लेखकहरुले ध्यान दिनु पर्ने कुराहरु !पहिला लेखकहरुले आफ्नो प्रोफाइल राईटिंग नेपालमा बनाउनु भन्दा पहिले सर्च बार (SEARCH BOX) मा आफ्नो नाम नेपाली वा अङ्ग्रेजी भाषा प्रयोग गरि खोज्नु पर्नेछ। यदि आफ्नो 'नाम/प्रोफाइल' पहिलेनै राईटिंग नेपालमा भेटिएमा माथि 'IS THIS YOU' मा बयान गरे जस्तै गरि प्रोफाइल दाबि गर्न सकिनेछ । यदि आफ्नो 'नाम/प्रोफाइल' पहिलेनै राईटिंग नेपालमा नभेटिएमा SIGN UP मा गइ प्रक्रिया अनुसार नयाँ प्रोफाइल बनाउन सकिनेछ । (* केहि लेखकहरुको प्रोफाइल सर्भरमा नदेखाएमा या नभेटिएमा त्यसलाइ बदनियत पुर्बक गरिएको कार्य नबुझिदिनु हुन अनुरोध गर्दछौं।)लेखकहरु, लेखहरु, पुस्तकहरु सम्बन्धी यस किसिमको कार्य राईटिंग नेपाल एक्लै ले गरेर सम्भब हुँदैन , त्यसैले राईटिंग नेपालसम्पुर्ण लेखक/प्रकाशक तथा ब्लगरहरु मा यो अनुरोध गर्दछकि, कुनै पुर्बाग्रह नराखि बिना संकोच यस वेभ पोर्टलमा सहभागि हुन सक्नु हुनेछ। SIGN UP HERE FOR FREE !
Automated Search Box on WritingNepal.com
लेखक/प्रकाशक/बल्गर/आगन्तुक प्रयोगकर्ता ले यहाँ आफ्नो प्रोफाइल , लेख/रचना , पुस्तक/ISBN Number , अन्य उपयोगि Article, अन्य ब्लगर / लेखक/ प्रकाशकहरुको प्रोफाइल खोजी गरि WritingNepal.com experience नौलो बनाउनसक्नु हुने छ । र भेटिएका प्रयोगकर्ताहरुलाइ Follow गरि उसको FAVORITE BOOKS हरु हेर्न/ MESSAGE SEND गर्न/ EVENT मा निम्ता दिन सकिने छ ।यसमा अन्य सामाजिक संजालमा जस्तै ब्यक्ति ब्यक्ति बिच अन्तरक्रिया गर्ने , लेखक र पाठकहरु बिच कुरा गर्न सकिने छ साथसाथै ब्लगर हरुले हालेको लेखमा तुरुन्तै दिगज्ज लेखकहरु द्वारा FEEDBACK (पृष्ठपोषण) प्राप्त गर्न सकिने छ र अर्कोतिर लेखकहरुले हालेको POST/BLOG/QUOTE/PUBLISHED BOOK/EVENT आदि ठुलो पाठकहरुको जमातमा संचार गर्न सकिन्छ। यसले अन्य सामाजिक संजाल (FACEBOOK, TWITTER )ले जस्तो काम गर्ने छ र यसलाई 'पुस्तकहरुको सामाजिक संजाल' भन्न सकिने छ । लेखकहरु सँग अन्तरक्रिया गर्न चाहानुहुन्छ ? Create your free Account in Less than a minute. Sign up! WritingNepal Feature Author यसमा राईटिंग नेपालले फिचर गरेको लेखकहरु (स्वर्गिय र हाल लेखनमा सक्रिय रहेका) को सुचि रहने छ । Click here to Read Feature Author . Already have a account ? Sign in . If not Sign Up ! here
Social Initiatives
यसमा राईटिंग नेपाल सर्भर मार्फत जनचेतना तथा सामाजिक हितको लागि दैनिक वा साप्ताहिक रुपमा Automated System ले जानकारि प्रकाशन गर्दछ। संभबत नेपालमै पहिलो पटक सामाजिक हितको लागि वेभ मा यसकिसिम को स्थान दिइएको छ ।
Book on WritingNepal.com
अब तपाँइ किताबहरु लाइ रेटिङ गर्ने साथसाथै त्यसलाइ आफ्नो ब्यक्तिगत प्रोफाइलमा पढ्न मन लागेको सुचि तयार गरि राख्न सक्नुहुनेछ। साथिहरुलाई Email, Facebook मा साथ साथै WritingNepal.com कै लेखक तथा ब्लगरहरु बिच सुचना आदनप्रदान तथा रेकमन्ड गर्न सक्नुहुनेछ।