Feedback And Suggestions

नमस्कार ! तपाँइलाई स्वागत छ । राईटिंङ नेपालको पृष्ठपोषण पेजमा आउनु भएकोमा धन्यबाद । तपाँइले यसबाट वेभसाईट को सुधारको लागि सुझाबका दिनुका साथसाथै कुनै समस्या वा जिज्ञासा छ भने सोध्न सक्नु हुन्छ सँग सँगै राईटिंङ नेपाले दिएका सम्पुर्ण सुबिधाहरुको बारेमा जानकारि पाउन कुराकानि गर्न सक्नु हुन्छ ।

If you need to speak to a human being directly, feel free to contact us at our general help mailbox at feedback@writingnepal.com

Eyeing for something exact? Here is a hurried list of link to visit to start writingnepal.com !
See this FAQ page to know How It Works!.

NOTICE : To feedback your thoughts and suggestion please LOGIN IN

Feedback list
Votes Vote
यो साइट निकै राम्रो छ। तर यो साइटमा भएका रचनाहरु लाई Account Holder ले मात्रै लाइक र कम्मेन्ट गर्न पाउने चाहिँ अलि भएन।र यो साइट मा भएका Books हरु पढ्न पाउनु पर्ने हो।
Reviewed
Votes Vote
Writting nepal dherai ramro chha writting nepal ko websit sambandhi nepali ganatale bujhe writting nepal ko laksha pura garne safal hunechha
Reviewed
Votes Vote
यो साईट मलाई धेरै नै मन पर्यो । नवोदित प्रतिभालाई उर्जा मिल्छ भने स्थापित प्रतिभालाई आफ्नो रचनाहरू बाहिर ल्याउने प्लाट फम मिलेको छ । यदि यसै साईट मार्फ़त पनि प्रतिलिपि संरक्षण हुने भए अझ धेरै नै राम्रो हुने थियो । मेरा दुई प्रश्नहरु पनि छन :
१. यहाँ राखिएका पुस्तकहरु यसै साईटमा पद्न मिल्दैन ?
२. के हामीहरुले यहाँ इंग्लिशमा रचनाहरू पनि पोस्ट गर्न सक्छौं?
Reviewed
Replied by Admin

धन्यबाद दिपेन्द्र जी सुझाब तथा प्रतिक्रियाको लागि ।
१. हामि छिट्टै यो सुबिधा लिएर आउदैछौँ ।
२. अबश्य, कुनै पनि भाषामा लेख राख्न सक्नुहुन्छ ।
(*प्रतिलिपि संरक्षण र अन्य सुबिधाहरु यदि USER को सहभागिता राम्रो रहेमा अझै छिट्टै आउन सक्छ)

Votes Vote
नेपाली साहित्यको जर्गेणा गर्ने उद्धेश्यले खोलिएको राइटिङ नेपाल साइट साह्रै नै मन परयो । यसले साइटले नेपाली साहित्यको जर्गेणा गर्नमा अग्रणी भुमिका खेल्न सकोस् यही मेरो शुभकामना ।।
Reviewed
Votes Vote
साहित्यिक मनको लागि अक्दमै राम्रो साइट छ |यसलाई shere गर्दै जानु होस् राम्रो छ |
Reviewed
Votes Vote
mistakenly i am write wrong email address so, how can i edit or change mail address can you give idea plz
Under review
Votes Vote
can i remove my account
Under review
Votes Vote
lakh post garne kaha bata ho ye ta afno gajal lakhera rakhna nai janina help me
Reviewed
Replied by Admin

Go through 'add your' button. which is located upper left corner of the web! :)

Votes Vote
sir, look at those repeated posts! this is not a fine idea to let them post their same things again and again! please delete those repeated ones.
Reviewed
Replied by Admin

Thank you ! we will inform the user or we will remove it .

Votes Vote
ani qualification slc dekhaucha afai!
Reviewed
Votes Vote
dear sir, see how my post is appearing in your site? I have tried ten times to make it look normal, but I couldn't! Please, do something for this! when i paste poem, gajal from word to here, it becomes text like story (plain text), not looks like kabita, apperance wise. I hope u understand htis.
Reviewed
Replied by Admin

We are working on this issue ! Thank you for your Feedback! Meanwhile you can bring the post form the note pad and paste on onlinekksha that will work. That is error related to line break on programming language. We will sole it soon as much as possible . Thank you !


Votes Vote
तपाई हरु को कार्य त मलाई सारै नै मन पर्यो तर यस मा पोस्ट भएका कृतिहरु कति को safe हुन्छ त्यो चाही user हरुलाई बिस्वाश दिलाउनु जरुरि देखिन्छ ।
Reviewed
Replied by Admin

यहाँको प्रतिक्रियाको धेरै धन्यबाद ! यहाँहरु को साथ संधै रहनेछ भन्ने आश लिएका छौं। यसमा हालिएका लेखका सामाग्रिहरु अनलाइन कक्षा ले कुनै पनि प्रयोजनको लागि प्रयोग गर्ने छैन । यसमा प्रयोगकर्ता हरु ढुक्क रहनु भए आफ्नो लेख तथा पुसत्क हरुको सँग्रह बनाई राख्न सक्नु हुन्छ ।

Votes Vote
प्रोफाइल फोटो अपलोड किन नभएको हो??
Reviewed
Replied by Admin

If you have problem then you can go to 'edit profile' then choose the button name 'choose file' on Basic Info section's profile Image. Then you should scroll down and hit the button 'update info'. Thank you !

Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |