Ruman Amant NEupane's post list

रिटेलर
रुमन न्यौपाने   25th Sep 2015   Other(अन्य विधा)

त्यो मान्छे लाई देख्नु भन्दा पहिला म दुई बुढाहरुको गफ सुन्दै थिंए । न्याभिमा भर्ति भएर बुढाले प्यासिफिक माथि बग्दाको कुरा संझदाँ दुबै बुढाहरु मुसुक्क हाँसे मानौं उनिहरुलेएकसाथ सुन्दर सपना देखेका हुन् । 
'त्यो पल महासागरले ...

View more »
Rated 2.58/5 (From 233 user)
0 comments   Like ( 0)   1764 reads

क्रस फायर: वेब फिक्सन् ।
रुमन न्यौपाने   2nd May 2015   लघु-कथा

मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तब्य बाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ति हुन्छ । सफलताको नजिकै पुगेकाहरुलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो ...

View more »
Rated 2.51/5 (From 238 user)
1 comments   Like ( 1)   1707 reads

उसको गल्लि बाट देखिने एक कोसको बाटो
रुमन न्यौपाने   26th Dec 2014   Prose(गद्य कविता)

सरल्ल ! 
म अघिल्तिर एउटा टाङ्ग फाट्टिएको छ ।

यो नशा के हो ।
निेमेश चुपचाप ।
बिबेकशुन्य छु ।
यो रक्सिको नशा हो 
यो कबिताको नशा हो 
आत्म गौरबको नशा हो ।
गौरचमा ठुटिएका पोथ्राहरुले सोध्छन् ।
अघाएर झरेका गोबरका थुप्राहरुलाई 
तिमिहरु ...

View more »
Rated 2.25/5 (From 221 user)
0 comments   Like ( 1)   929 reads

बिनिर्माण - अाधाकथा
रुमन न्यौपाने   8th Dec 2014   लघु-कथा

लबायु तथा मौसम बिज्ञान को भबिष्यबाणि मा अाज पानि को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानि अोईरिन थाल्यो । फतमालाई के थाहा यसरि पानि पर्ला भनेर । 
'बिश्वासै नहुने भयो अब रेडियो नेपालको ।' फतमा एक्लै बोल्न थालि ...

View more »
Rated 2.62/5 (From 210 user)
0 comments   Like ( 3)   1025 reads

बरफको मिठाई
रुमन न्यौपाने   25th Nov 2014   Prose(गद्य कविता)

रफको मिठाई
पग्लेर अोठ हुँदै चिउँडो पुग्छ ।
कबिताको एउटा चोईटा
अंगेनाको डिल मुन्तिर खस्छ ।
र खरनि हुन्छ ।
म चिम्टा तताउँछु ।
त्यो जरो ले थलिएको
सानेको निधार जस्तो रनक्क रन्किन्छ ।
गँगटोले मुख बाए जस्तो
चिम्टाले मुख बाउछ ।
म डडेर ...

View more »
Rated 2.57/5 (From 242 user)
1 comments   Like ( 18)   1126 reads

खरानि
रुमन न्यौपाने   3rd Nov 2014   लघु-कथा

तिमि बग्यौ कुन सागरमा मिल्न ..... थामेर किन छोड्यौ हातहरु .....
राष्ट्रिय समाचार पछि यो गित बजिरहेको थियो रेडियो नेपाल मा । गर्मि महिनाको अाखिर तिर, गर्मि निकै थियो । 'एक झर पानि परिदए शितल हुने थियो ।' उ यस्तै सोच्दै थियो । पसिनाले जिउ ...

View more »
Rated 2.63/5 (From 183 user)
0 comments   Like ( 15)   786 reads

अनिताको आत्मकथा
रुमन न्यौपाने   18th Oct 2014   लघु-कथा

THERE were four of us - George, and William Samuel Harris, and myself, 
and Montmorency. We were sitting in my room, smoking, and talking about 
how bad we were - bad from a medical point of view I mean, of course.
उसको कोठाको झ्याल उत्तर तिर फर्किएको थियो । त्यसैले पनि त्यहाँ घाम छिर्दैन । उसको बाबु कुखुरालाई दाना हाल्दै थियो । मकै र सुकेका पाउरोटिका ...

View more »
Rated 2.63/5 (From 169 user)
0 comments   Like ( 0)   726 reads

प्रभा
रुमन न्यौपाने   17th Sep 2014   लघु-कथा

'प्रभा' उ निदाएकि थिईन । त्यसैले उसलाई बोलाई हेरें । 
हामि दम्पति निदाउँदैनौ । रात अनिदो कट्छ । अन्धकार पनि कति क्रुद्द देखिन्छ । सुनसान र असुराहरुले ब्याप्त भए जस्तो । 
प्रभा म तिर फर्किई । भनि । 'भोलि बिहान मन्दिर जानु छ । सुत ...

View more »
Rated 2.5/5 (From 147 user)
0 comments   Like ( 0)   724 reads

बिरेठाँटिको ईस्टकोट र दमिनि फेवा:
रुमन न्यौपाने   6th Jun 2014   Prose(गद्य कविता)

अँगेनाछेउको,
अोछ्यान माथि बसेको छ,
बिेरेठाँटि,
ईस्टकोटको उध्रेको फेर सिउँदै ।
आधारातमा, 
भुत्ते खरानिको तातो माथि
निदाएका पाठाहरु,
भोकले च्याँठिन्छन् ।
कुँडेको मनतातो दुध 
चोर्दै गरेको बिरालो,
बिरेठाँटिको अगाडि बाटै भाग्छ ...

View more »
Rated 2.54/5 (From 155 user)
0 comments   Like ( 0)   595 reads

ढाई सय लाल सलाम
रुमन न्यौपाने   31st May 2014   Comedy(हाँस्यब्यङ्ग)

नयाँ नियुक्त राजदुतले राखेको भब्य रात्रि-भोजबाट सबै ठुला नेताहरु बाहिरिए । काठमान्डुमा हालसालै पानि परेप हत्तु थियो । दुई तिन देखि परेको मुसलधारे बर्षा रोकिने छाँटै थिएन । सडकमा पानि टिलपिलटिलपिल थियो । सबै ठुला नेताहरु ...

View more »
Rated 2.66/5 (From 257 user)
2 comments   Like ( 2)   1187 reads

मानबहादुरको बुझाई
रुमन न्यौपाने   13th May 2014   Prose(गद्य कविता)



तार्किक सपनाका आँधि बेहेरिहरु
बर्गाकार कोठाको चौघेरा बाट सुरु हुन्छ ।
जहाँको झ्याल बाट
जहाँको छतबाट
चौथाई आकासको दृश्य मात्र देखिन्छ ।
उ पटक पटक,बहुलाउँदै ब्युँझन्छ ।
रङगिन सपनाका ताँतिहरु
बुढा कमिला झैं पखेँटा हाल्छन् ।
उड्न ...

View more »
Rated 2.53/5 (From 137 user)
1 comments   Like ( 2)   613 reads

आल्मुनियमको अण्डाकार फ्रेम-
रुमन न्यौपाने   7th May 2014   Prose(गद्य कविता)

Photo   -                                                                                                                                Ruman Amant NEupane
आल्मुनियमको,

अण्डाकार फ्रेम भित्र
समयको सापेक्षेता झुण्डिएको थियो ।
तर्क, बितर्क
सोच र दुबिधाको घेरा भित्र
हचुवामा कुदिरहेको थिंए ।
म समयलाई खोज्छु ।
समय मलाई खोज्छ ।
समय परिबर्तनलाई खोज्छ ।
समय यथार्थलाई खोज्छ ।
म भोलिलाई ...

View more »
Rated 2.59/5 (From 144 user)
5 comments   Like ( 2)   655 reads

उकारलाई चिठ्ठि आएको छ ।
रुमन न्यौपाने   30th Apr 2014   Prose(गद्य कविता)

भर्खरै मात्र,
म भुगोलको परिधिमा बसेर
अपनत्वको नक्षत्रमा
आफ्नोहरुको स्नेह खोजिरहेको थिंए ।
उड्दै आएको चराले सोध्यो ।
बग्दै गरेको खोलाले सोध्यो ।
अचल महाशागरले सोध्यो ।
उकार !
तिम्रो चिठ्ठिको बेहोरा मा कस-कसको प्रेम छ?
म अवाक् ...

View more »
Rated 2.53/5 (From 115 user)
1 comments   Like ( 2)   414 reads

यो तिमिले के गर्‍यौ ?
रुमन न्यौपाने   4th Mar 2014   Tragedy(बियोगात्मक)

यो तिमिले के गर्‍यौ ?

तिमिले बिलाप गरिरह्यौ 
निस्तेज ऊभिएर सुनिरहें 
अहोरात्र तिम्रो प्रसंसामा
परिश्रम ब्यर्थ गरिरहें 
अधिकतम चाहाना बोकेर
तिमिले बाटो काटिदियौ ।
दृढटा पुर्बक अडिएर 
आधार तिम्रो खोजिरहें 
ईश्चर सामु घुँडा ...

View more »
Rated 2.51/5 (From 146 user)
0 comments   Like ( 2)   583 reads

धन्यबाद ! ग्लाभ्स्को ...
रुमन न्यौपाने   15th Jan 2014   Story(कथा)

The Jarvy Café  को बार्दली बाट देखीएको एउटा अराजक सहर ।म लामो कोरीडर हुदै उसको ढोका सम्म पुगेको थिए । डोर बेल थिचेपछी उ स्वागतार्थ ढोका छेउमा उभीन आईपुगेको थियो । छोटो छोटो दारी, कसीलो छाती, हल्का खैरो आँखा । एउटा रवाफीलो व्यक्तित्व  ...

View more »
Rated 2.57/5 (From 181 user)
0 comments   Like ( 1)   897 reads

प्रेमको मन्ञुषामा के थिएन ?
रुमन न्यौपाने   8th Jan 2014   Prose(गद्य कविता)



प्रेमको अनुलेखन गर्नु पर्दा 
म तिमिबाटै, 
तिम्रै अनुमतिमा 
केहि शब्दहरु उधार लिन्छु  ।
मेरि प्रेमिकालाई,
फिट हुने केहि शब्दहरु ।

कुँयत्रोले नबजाएको 
उसको प्रेमानाद ।
मलाई सुन्न जाँगर चल्छ ।
म घन्टौं सम्म सुन्न सक्छु 
म बर्षौं सम्म ...

View more »
Rated 2.45/5 (From 149 user)
0 comments   Like ( 2)   620 reads

कथा- ईश्वरको गर्भबाट
रुमन न्यौपाने   27th Dec 2013   Story(कथा)

कथा- ईश्वरको गर्भबाट

पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।

 charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता ...

View more »
Rated 2.66/5 (From 272 user)
3 comments   Like ( 4)   4303 reads

डा.सी-फुडको पुनर्जन्म
रुमन न्यौपाने   15th Dec 2013   Story(कथा)


मय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको थियो । अर्ध जिबित ...

View more »
Rated 2.51/5 (From 174 user)
0 comments   Like ( 1)   800 reads

प्रेम-पत्र
रुमन न्यौपाने   4th Oct 2013   Other(अन्य विधा)

जब ऊनि मेरो ढोकामा प्रेम-पत्र लिएर उभिरहेकि थिईन त्यतिखेर ऊनले मेरो आँखा पढिछिन् र भनिन 'हेर त तिम्रो आँखा मा । तिमि के पढ्दै छौ ?' 


त्यस पछि मैले ऊनको प्रेम पत्र पढ्न थालें ...

मेरो प्रिय सम्बोधन। 
तिमि, तिमि हुनुमा थाक्दैनौ । म, म ...

View more »
Rated 2.47/5 (From 159 user)
0 comments   Like ( 2)   620 reads

बरुनिको सिनेमा
रुमन न्यौपाने   3rd Sep 2013   Story(कथा)

बरुनि खाना ऊत्पातै मिठो बनाउँछे । झन उसले तारेको अन्डा र उसिनेको आलु त प्यारेस हमाल लाई सुटिङमा चाहिन्छ चाहिन्छ । तार्यन सिग्देल पनि बरुनि भन्दा बरुनिले तारेको प्याज आलुमै तानिन्छ रे । हुनपनि बरुनि तार्ने तुर्नेमा खप्पिस ...

View more »
Rated 2.57/5 (From 161 user)
0 comments   Like ( 1)   859 reads

ढाई सय लाल-सलाम
रुमन न्यौपाने   20th Jul 2013   लघु-कथा

नयाँ नियुक्त राजदुतले राखेको भब्य रात्रि-भोजबाट सबै ठुला नेताहरु बाहिरिए । काठमान्डुमा हालसालै पानि परेप हत्तु थियो । दुई तिन देखि परेको मुसलधारे बर्षा रोकिने छाँटै थिएन । सडकमा पानि टिलपिलटिलपिल थियो । सबै ठुला नेताहरु ...

View more »
Rated 2.64/5 (From 132 user)
0 comments   Like ( 1)   877 reads

भोगबिलास र पदावलिहरु
रुमन न्यौपाने   17th Jul 2013   Story(कथा)

यो कहिलेको कथा हो ? - कथाकारलाई सोधियो । 
निकै अघिको । 
निकै अघिको ? -अब प्रश्नकर्ताले फेरि सोध्यो । 
अँ । निकै , निकै समय अघिको  । -कथाकारले फेरि भन्यो । त्यसपछि ऊसले प्रकिति पत्रमा कलम कोर्यो । 

साताको अन्तमा अदालतमा फेरि बहस भयो । ...

View more »
Rated 2.43/5 (From 44 user)
0 comments   Like ( 0)   174 reads

जनाबरहरुको हकहितको लागि ।
रुमन न्यौपाने   15th Jul 2013   Prose(गद्य कविता)



जनाबरहरुको हकहितको लागि ।

यो शहर मेरो होईन । 
झम्टेर छोप्नेहरुको हो । 
यो सडक मेरो होईन । 
कुद्नेहरुको हो । 
मत शहरमा मान्छेहरु 
देख्न छाडिसकें । 
आबेग र रफ्तारनै छ । 
यो शहर मेरै हो । 
तर म यो शहरको होईन । 
त्यो रफ्तार मेरै थियो । 
दौडाई ...

View more »
Rated 2.62/5 (From 118 user)
0 comments   Like ( 0)   471 reads

'प्रेमको अभिव्यक्ति '
रुमन न्यौपाने   6th Jul 2013   Other Poem(अन्य कविता)

झिँगटि घरको दलान छेउ
उम्रेको एक थान प्रेम माथि 
मैले कबिता लेख्नै पर्छ ।
कुम्खा भित्र लुकेको माया 
हार्दिकता ताप्न निस्कदाँ
हो, त्यति खेरै हो 
मैले उनलाई प्रेम गरेको ।

अब,
प्रेमको अनुलेख गर्नु पर्दा 
म केहि शब्दहरु उधार लिन्छु ।
मेरी ...

View more »
Rated 2.52/5 (From 104 user)
0 comments   Like ( 1)   516 reads

कथा लेख्ने १२ कदम
रुमन न्यौपाने   26th May 2013   Informational Writing(सुचानात्मक लेख)



स्टेफेन एम्ब्रोज ले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर ईङ्लीस लिएर पढकी केटि सित बेह गर्नु मात्र होईन यो त बरु लरेन्स कस्दान ले भने जस्तो लेखक बन्नु भनेको जिबनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कबिता नै ...

View more »
Rated 2.59/5 (From 274 user)
0 comments   Like ( 2)   907 reads

पहिलो प्रेमको:
रुमन न्यौपाने   17th May 2013   Prose(गद्य कविता)

जब, 
सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । 
भाबनाहरु गहिराई सम्म छुन्छन् । 
त्यती बेला, 
जमिनमा फीँजारीएका
आकाशभरी समेटिएका 
एक अम्मल खुसिहरु 
समुन्द्र भरि तैरीएर 
चेतनाशुन्य भई समेटीन्छन् । 
आहा !
तिमीले गर्ने प्रेम यही हो । 

अब त ...

View more »
Rated 2.64/5 (From 265 user)
5 comments   Like ( 25)   5137 reads

मेरो बाँस घारी र बदलिएको प्रेम ।
रुमन न्यौपाने   9th May 2013   Prose(गद्य कविता)

ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा ।
बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु ।
म बुझ्छु तिनीहरुको प्रतिध्वनी 
जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ ।
त्यहाँ ब्याप्त प्रेमको परिभाषामा 
मैले एउटै भाषा पाँउछु ।
म ...

View more »
Rated 2.73/5 (From 121 user)
1 comments   Like ( 22)   626 reads

म बेचिएर के भयो?
रुमन न्यौपाने   8th Apr 2013   Other(अन्य विधा)

मक्कीएको हाड लिई
म बाँचेको धेरै भयो ।
सस्तिएको भाउ माझ
म बेचिएको धेरै भयो ।
मेरो अस्तित्व छारो भएनी
स्वतन्त्र उड्न कहाँ सक्छु र ।
 
आफ्नै नृत्याङ्गनमा
म चिप्लिएर के भयो ।
बेढङ्गको सपना, कोठिको याचना
जिबनको खेस्रा काहाँ केरेँ र ...

View more »
Rated 2.58/5 (From 95 user)
2 comments   Like ( 3)   513 reads

यन्त्रमानव
रुमन न्यौपाने   9th Jan 2013   लघु-कथा

कसरी दुई वटा भेडाहरू हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरी मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिएँ क्यार । नाफा नोक्सानको मलाई त्यति हेक्का थिएन । तर बाको धमिलो ...

View more »
Rated 2.13/5 (From 96 user)
6 comments   Like ( 6)   810 reads


WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— January 23 2018 10:48 |