मृत्य निर्मल 's post list

के यादहरु ओएलाउदैनन र !!
मृत्य निर्मल   13th Jul 2015   Prose(गद्य कविता)

के यादहरु ओएलाउदैनन र !! 2015-july- 2

हिजो मात्र तिमीले पठाएको
तिम्रो त्यो नया तस्बिर
टास्नु छ भित्तामा

कोर्नु छ ,तिम्रो अनुहारमा
एक प्रश्न चिन्न!!!

टुक्रा-टुक्रा पारेर तिम्रो तस्बिर
फेरी,
जोड्नु छ "पजल" झैँ गरेर
र सोध्नु छ
कसरि ...

View more »
Rated 2.68/5 (From 309 user)
0 comments   Like ( 0)   2172 reads

को हौ तिमी मेरो ??
मृत्य निर्मल   13th Dec 2014   Prose(गद्य कविता)

को हौ तिमी मेरो ??

बादलमा चड्थे
गर्थे चरा सँग प्रतिस्प्रधा
एक दिन ठोकिनु थियो
ठोकिए पहाडमा
पोखिनु थियो पोखिए जमिनमा
म जमिनको किरो
नौलो थिएन,
यो उडान
पहाड सँगको टकराब
गिर्नु सतहमा
टुक्रनु , दुख्नु..... यो चोट
तर कथा लम्बियो .....
...

View more »
Rated 2.69/5 (From 290 user)
0 comments   Like ( 9)   2256 reads

बौलाहा कवि
मृत्य निर्मल   27th Oct 2014   Prose(गद्य कविता)

    बौलाहा कवि       



शब्दहरूको जालोमा
मस्तिष्क अल्झिएपछि
अर्थ खोज्दै –खोज्दै
आफ्नै  मलामी गयो कवि।

बग्दै गरेको नदी  अड्कियो
फुल्दै गरेको फुल ओइलायो
चम्कदै गरेको जुन अस्तायो
हास्दै गरेका आँखा  बन्द भए
हावा सकियो  ब्रमाण्डमा
निथ्रुक्क  ...

View more »
Rated 2.63/5 (From 278 user)
1 comments   Like ( 3)   3634 reads

ओछयान
मृत्य निर्मल   20th Sep 2014   Prose(गद्य कविता)

ओछ्यान   


मेरा हजारौ  सपनाहरु
जाग्न नपाउदै
निलेको छ ।

मेरा खुसिहरु  गुटमुटिएका छन्
सिरकमा    
मेरा रहर इच्छा चाहना छोपेको छ
 डसना मुन्तिर
मेरो  आँसु सोचेको  छ
सिरानीले
भोलिको चिन्ता  
मेरो भाबिस्यलाई
रातसंगको मिलेमतोमा
ओछाएको छ
बेहोस ...

View more »
Rated 2.71/5 (From 206 user)
0 comments   Like ( 0)   988 reads

दृश्य
मृत्य निर्मल   8th Mar 2014   Prose(गद्य कविता)

         दृश्य                                     

भागी रहेको बतास
लखेटी रहेको कसिंगार
जलीरहेको सूर्य
दाइँ  गरिरहेका घडीको सुइ
अनि पौडी रहेका एक जोडी चरा
               मन्चमा ।



बदल्दै बदलि रहेछ बदलिदो मौसम
               बदलिएर  ।
मुति रहेछ आकाश जमिनलाई ....
धर्ती उतानो छ ...

View more »
Rated 3.01/5 (From 192 user)
0 comments   Like ( 0)   680 reads

बलात्कारी यादहरू
मृत्य निर्मल   29th Sep 2013   Prose(गद्य कविता)

बलात्कारी यादहरू

हरेक रात बलात्कृत हुन्छ मस्तिस्क !
रहर लाग्दा तिम्रा  यादहरू द्वार
मेरा अङ्ग अङ्गमा चुम्दै
स्खलित हुन्छौ
मेरो आँखाबाट  
शिरानी भिजाउदै
म त्यही शिरानी चुम्छु ।

प्रण गर्दछु ........!!!!
जाने छैन भोलि, अतीत सम्म
तिमि तिमि  ...

View more »
Rated 2.68/5 (From 275 user)
4 comments   Like ( 6)   3407 reads

गजल
मृत्य निर्मल   4th Jul 2013   Gazal(गजल)

          गजल

मन मात्र हुनु पर्छ शब्दको ताँती छ यहाँ  

बिषयको के कुरा अनेक भाति छ यहाँ


भिन्न भिन्न बहानामा देश टुक्राउनेहरु

हरेक धर्म,जात भित्र पनि जाति छ यहाँ


अरुझै काध टेकी चुचुरो छोयौ तिमीले

होसियार मेरो सिरमा तिम्रै लाती छ ...

View more »
Rated 2.42/5 (From 128 user)
0 comments   Like ( 3)   660 reads

गजल
मृत्य निर्मल   3rd Jul 2013   Gazal(गजल)

लेख्छु भनेर अन्तिम कुरा अनि थन्काए कलम
तिमीले देखायौ नाङ्गो छुरा अनि थन्काए कलम

एक्लोएकान्तमा टोलाउदै थिए विग्र बैराग्याले
छन् छन् बजे तिम्रा चुरा अनि थन्काए कलम

हेर्दै खोल्दै गरेका ,खोल्दै हेरका रित्ता मेरा पत्रहरु

जति ...

View more »
Rated 2.68/5 (From 133 user)
0 comments   Like ( 2)   790 reads

मुर्ख !मेरो क्यानभासको चित्र किन बन्छौ ?
मृत्य निर्मल   3rd Jul 2013   Prose(गद्य कविता)

ए मुर्ख मित्र
मेरो क्यानभासको चित्र किन बन्छौ ?
अग्ला होचा रहर हरु
संसार जित्ने अभिलासा
किन भत्काउछौ ?
मेरा निरङकुश औला लाई सुम्पेर ।


 औधि अतालिएर
सालै भरिको झरी
अनियन्त्रित बर्सी रहन्छ
रित्तिएर आँखा
तप्प तप्प
राता ...

View more »
Rated 2.66/5 (From 278 user)
10 comments   Like ( 6)   6777 reads


WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |