Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )'s post list

जानै मन थिएन
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   21st Nov 2017   Gazal(गजल)

स्व. कमरेड प्रकाश दाहाल भाईको सम्झनामा 

जानै मन थिएन 

                                    अनिता भण्डारी (पौडेल )
                                   नंया बानेश्वर , काठमाडौँ                    
                                      
जानै मन थिएन अन्यायको खेल भयो 
उनी माथी  नियतिको जाल झेल भयो  

उनका थुप्रै  परिवार र ...

View more »
Rated 2.58/5 (From 103 user)
0 comments   Like ( 0)   718 reads

खुशी छैनौ तिमी
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   28th Aug 2017   Gazal(गजल)

 


                                       अनिता भण्डारी (पौडेल )
                                        नंया बानेश्वर , काठमाडौँ 

खुशी छैनौ तिमी, बस्ने महल पाएर पनि 
डिस्को, क्लब, मोज मस्तीमा  धाएर पनि 

किन तिम्रो अनुहारमा ग्रहण लागेको छ 
महँगा महँगा पहिरन गहना लाएर पनि 

गरिब हुदाँ ...

View more »
Rated 2.42/5 (From 109 user)
1 comments   Like ( 0)   952 reads

अन्धकारको देशबाट
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   31st Dec 2015   Gazal(गजल)

सम्झिदैछु तिमीलाई यो अन्धकारको  देशबाट
गाँस बाँस कपास अभाव,  हाहाकारको  देशबाट 

कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन
कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट

कति गाली गर्नु कति सराप्नु सत्ता हाँक्नेहरुलाई
मान्छे ...

View more »
Rated 2.46/5 (From 201 user)
0 comments   Like ( 7)   1721 reads

मित्रताको नाता
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   14th Dec 2015   Gazal(गजल)

भोकले सताएको बेला चराको चारा नदेखाउन मित्र
मित्रताको नकाब भिरी फोस्रो नारा नदेखाउन मित्र

भोको पेटमा पटुकी कसी कति दिन पो बस्ने  हो र
जहिले पनि तिम्रो मात्रै नौटंकी पारा नदेखाउन मित्र

हात समाई ठुलो भिडमा के गर्न खोज्दैछौ ...

View more »
Rated 2.48/5 (From 217 user)
4 comments   Like ( 3)   1407 reads

अनिता भण्डारी (पौडेल )का दुइ कृतिहरु
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   9th Dec 2014   Haiku(हाईकु)

१  धड्कनमा आभा   "हाइकू संग्रह"
२   शाश्वत जिन्दगी  "गजल संग्रह "

प्रकाशक :- नभेन्द्र पौडेल

View more »
Rated 2.56/5 (From 289 user)
0 comments   Like ( 0)   1321 reads

गजल
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   4th Dec 2014   Gazal(गजल)

भावनामा बग्छ मन कुनै तगारो हुदैन
पग्लिन्छ मुटु मायामा   साह्रो   हुदैन

सम्झिनेले  एकहोरो  सम्झिरहे पनि
आत्मियता नभएको माया प्यारो हुदैन

पक्कै उसको मन कठोरै  होला र त
अरुको मन जल्दा उसलाई  गाह्रो हुदैन

देखाबटी माया नगर भो  मुटु  ...

View more »
Rated 2.72/5 (From 194 user)
2 comments   Like ( 1)   1201 reads

तियाली कविता
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   4th Dec 2014   Other(अन्य विधा)

तियाली १
कोहि मर्छन सिसाको गोलीले
कोही मर्छन उर्लेको खोलीले
कोहि मर्छन नमिठो बोलीले

तियाली २



भोग्नु पर्छ सबैले आफ्नो आफ्नो कर्म
संधै पाप गर्नेलाई के थाहा के हो धर्म
आफ्नै कुरा माथि पोख्छन आफ्नै मर्म

तियाली ३
न रात न दिन छैन ...

View more »
Rated 2.42/5 (From 184 user)
0 comments   Like ( 0)   722 reads

हाइकुमा मेरो पहिलो प्रयास
Anita Bhandari (Paudel)/अनिता भण्डारी (पौडेल )   3rd Apr 2013   Haiku(हाईकु)

हाइकुमा मेरो पहिलो प्रयास

१. अन्तिम सास
कस्तो मृगतृष्णा
तिम्रो प्रेमको








२. अपुरो माया ,
निस्सासिएको प्रेम
तड्पेको मन

३. कुण्ठित मन
संकुचित भावना
अदृश्य सोच

४. अनौठो यात्रा








अफ्ठयारो बाटो
प्रेमीको साथ



५. अन्धकार ...

View more »
Rated 2.65/5 (From 332 user)
0 comments   Like ( 1)   1344 reads


WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |