अर्जुन दृष्टि पौडेल (Arjun Paudel)'s post list

एक अक्षेरिय काफियामा गजल
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   23rd Jan 2014   Gazal(गजल)

 

व्यक्तिका प्रत्येक बोलीमा झुट निस्कीरहेछ
सायद यहीवाट आधुनिक युग निस्कीरहेछ 

प्रकृतिको नियम बदलिएर हेर्नुस् त मित्र 
मध्यान्नमै पूर्णीमाको जून निस्कीरहेछ 

अरुको शृङ्गार गरेर के भयो तिमिलाई ?
तिम्रो आफ्नै मुहारमा घाव ...

View more »
Rated 2.82/5 (From 224 user)
0 comments   Like ( 1)   2368 reads

"गजल"
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   23rd Jan 2014   Gazal(गजल)


त्यो घाम सतहमा दौडने प्रयास गरिरहेछ
अनी यो दुनिया मुठिमा अट्ने अभ्यास गरिरहेछ

उस्ले भोलीको लागि आज हार स्वीकार गरेपछि 
गरीरहेछ उसैवाट यो युगले आस गरिरहेछ

बर्षौ अघि मेरा आशु नवुझ्नेले आज फेरी
मेरो निवासमा आई प्रेमको तलास ...

View more »
Rated 2.31/5 (From 174 user)
0 comments   Like ( 1)   1757 reads

गजल ३११ (सल्कि रहेछ)
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   10th Jul 2013   Gazal(गजल)


मनमा अदृश्य आगो सल्कि रहेछ
अधुरो अमर कहानी ढल्कि रहेछ

रोक्न खोज्छु सधै जवरजस्ती आशु
टिलपिल गर्दै नयनमा छल्कि रहेछ

रगतले कोरेका चिठी च्याती फाल्दा
विहानीको शितहरु झै टल्कि रहेछ

हाँसेर बैगुनीले दिलमा काँडा रोप्दा
मुटुमा ...

View more »
Rated 2.5/5 (From 165 user)
2 comments   Like ( 1)   555 reads

मनको कथा संग्रह-४ "वुझ्न नसकिने पीरती"
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   28th Apr 2013   Story(कथा)

अर्जुन पौडेल
"वुझ्न नसकिने पीरती"
आगमनको दिनमा माया जोडिए पछि आँखाबाट अनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुन कयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भई नयाँ छाल अनी धारवाट अध्यायको थालनी भई सकेको थियो । मायाको ...

View more »
Rated 2.42/5 (From 211 user)
0 comments   Like ( 2)   1425 reads

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   23rd Apr 2013   Other(अन्य विधा)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची ...

View more »
Rated 2.34/5 (From 159 user)
0 comments   Like ( 5)   359 reads

गजलका थुँगाहरु श्रृंखला– पाँच (नववर्ष विशेष)
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   20th Apr 2013   Other(अन्य विधा)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने ...

View more »
Rated 2.71/5 (From 167 user)
0 comments   Like ( 1)   377 reads

नशा पिएर..
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   19th Apr 2013   Other(अन्य विधा)

नशा पिएर ढल्न मन लाग्छ आजभोली
विना आगो जल्न मन लाग्छ आजभोली

सिन्दुर भर्दैमा चोखो माया हुन्न भन्नेको
फरीया सँग चल्न मन लाग्छ आजभोली

दनिया जगतको ओठै भरी रसाउने गरी
फुलहरु वनि फल्न मन लाग्छ आजभोली

आफ्नै छाँया जहिल्यै मुटुमा डेरा ...

View more »
Rated 2.67/5 (From 166 user)
0 comments   Like ( 0)   1361 reads

गजल वाटिका भाग– १७
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   4th Apr 2013   Other(अन्य विधा)

गजल बाटिका"  हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल ...

View more »
Rated 2.53/5 (From 139 user)
0 comments   Like ( 1)   579 reads

बिना आगो...
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   4th Apr 2013   Gazal(गजल)

बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी म आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन

http://arjunpaudel.blogspot.com/

View more »
Rated 2.62/5 (From 124 user)
0 comments   Like ( 2)   550 reads

आजभोली..
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   4th Apr 2013   Gazal(गजल)

तिमि रिसाउदा माखो मर्दैन आजभोली
नवोली वस्दैमा केश झदैन आजभोली

ओवानो चरित्र वनाउन नखोज्दा हुन्छ
विग्रेको आर्दश पटक्कै टर्दैन आजभोली 

तिम्रो व्यवहार मज्जैवाट  वुझेको हुँदा  
तिम्रो आनीवानी मन पर्दैन आजभोली

मनको ईच्छा मनमा ...

View more »
Rated 2.36/5 (From 142 user)
0 comments   Like ( 2)   381 reads

मेरी मायालु
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

...

View more »
Rated 2.67/5 (From 315 user)
1 comments   Like ( 5)   5983 reads

थाहा हुन्छ प्रेम...
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

रगतको सिउदो भर्नेलाई थाहा हुन्छ प्रेम
आत्मवाट माया गर्नेलाई थाहा हुन्छ प्रेम

हाँसी– हाँसी माझीको डुङ्गा सयर नगरी
आँशुको समुन्द्रमा तर्नेलाई थाहा हुन्छ प्रेम

फर्केको फुलको डाली तर्फ नजर नलगाई
पिरतीको विरुवा छर्नेलाई थाहा ...

View more »
Rated 2.51/5 (From 333 user)
2 comments   Like ( 5)   4837 reads

गयौ तिमी..
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

पानीमा तेल वनी तर्किएर गयौ तिमी
झर्ने फूलमा विष छर्किएर गयौं तिमी

तिम्रो एकै वचन मिठो कोशिली माग्दा
विझ्ने वचन छाडी झर्किएर गयौ तिमी

तिम्रो त्यो मनको तरेलीवाट हिड्दा हिड्दै
आखिर उल्टो वाटो फर्किएर गयौं तिमी

आँखा भित्रै अटाएर ...

View more »
Rated 2.41/5 (From 121 user)
3 comments   Like ( 5)   381 reads

सराप्दै थियो...
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

अजम्वरी माया तोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो 
मायालु पाईला मोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो 

उसको हातमा फुलै–फुल मेरा गह आशुले भिजाई
पराईसँग नाता जोड्दा, चोखो प्रिर्तीले सराप्दै थियो

मन अनी मनसँग साक्षी राखेर खाएका ...

View more »
Rated 2.47/5 (From 127 user)
1 comments   Like ( 2)   309 reads

आउ बुद्ध..
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

नेपाली पोशाक लगाएर आउ बुद्ध
अशान्ती खाडल बगाएर आउ बुद्ध

रगतले मुछिदा तिम्रा पाईला आज
दलाली नेताहरु भगाएर आउ बुद्ध

संसारनै पछि लाग्ने तिम्रो मार्गवाट
शान्तीको बिगुल जगाएर आउ बुद्ध

अखण्ड हाम्रो देश नेपालको लागि
अधुरा कामहरु ...

View more »
Rated 2.4/5 (From 118 user)
0 comments   Like ( 1)   435 reads

दुखेको मनवाट..
अर्जुन दृष्टि पौडेल (Arjun Paudel)   3rd Apr 2013   Gazal(गजल)

दुखेको मनवाट बनेको घाउ कस्तो ?
लुटेको अस्तित्वमा चल्ने नाउ कस्तो ?

चिना भिडाई निकालेको वधु–वरधवाट 
जुटेको प्रिर्तीमा पुजिएको पाउ कस्तो ?

सम्वन्धहरु ओराली वाटो लागे पछि 
टुटेको नातावाट वोलाईने ठाउ कस्तो ?

फुलले पनि मुटुमा विजाउदा ...

View more »
Rated 2.52/5 (From 132 user)
0 comments   Like ( 2)   441 reads


WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |