Dibya Bajracharya's post list

कबिता "मोबाइल बाट छोरीलाई सन्देश "
Dibya Bajracharya   22nd Jan 2018   Other(अन्य विधा)

कबिता "मोबाइल बाट छोरीलाई सन्देश " को यो 3 मिनेट को भिडियो हेर्नुस है अनि कमेन्ट पनि गर्नुस है ।
https://www.facebook.com/codefornepal/videos/786772921531958/

View more »
Rated 2.47/5 (From 89 user)
0 comments   Like ( 0)   572 reads

कविता
Dibya Bajracharya   23rd Jan 2017   Other(अन्य विधा)

मिरमिरे उज्यालो कोठा छ
दिनमा पनि बत्ति बाल्नु पर्छ
त्यहाँ एउटा मान्छे बस्छ
जस्को एउटा डायरीको पानामा
बत्ति नै बत्तिको अमूर्त चित्र छ
मान्छे सधैं एक्लै बस्छ
आफन्त सबै टाढा भइसकेको छ
जस्को एउटा डायरीको पानामा
परिवार नै परिवारको ...

View more »
Rated 2.51/5 (From 115 user)
0 comments   Like ( 0)   1483 reads

छाउपडी
Dibya Bajracharya   23rd Dec 2016   Other(अन्य विधा)

जसरी आमाले नौ महिना गर्भमा राख्छिन् 
प्रवसको चरम व्यथा सजिलै पार गरी संसार देखाउछिन्पल्
पल् स्याहारेर औलाको सहारामा हिड्न सिकाउँछिन्

http://ujyaaloonline.com/news/68273/poem/

View more »
Rated 2.27/5 (From 126 user)
0 comments   Like ( 0)   1233 reads

कविता ''आफ्नो घरलाई स्वर्ग बनाउँछ ''
Dibya Bajracharya   19th Dec 2016   Other Poem(अन्य कविता)

दिब्या बज्राचार्य


कविता ''आफ्नो घरलाई स्वर्ग बनाउँछ ''


चरा तिम्रो पिंजडा एउटामात्र
गृहिणीको पिंजडा पत्रपत्र

एउटा पिंजडा तोड्यो
तिमि मुक्त भई उड्छौ

गृहिणीले एक तोड्छ
अर्को अगाडी देखापर्छ

अर्को पनि तोड्छ
अर्को अगाडी ...

View more »
Rated 2.57/5 (From 115 user)
0 comments   Like ( 0)   947 reads

नारी दिवस
Dibya Bajracharya   8th Mar 2016   Other(अन्य विधा)


धन्य नारी दिवस रहेछ यहाँ
अब
जहाँ नारीलाई तड्पाएर जिउँदै बाल्छ
जहाँ नारीलाई बोक्सीको आरोपमा
कुटपिट गरी घिनलाग्दो वस्तु ख्याउँछ
त्यहा गएर नारी दिवस मनाउन जाऔं है
त्यसपछि
जहाँ पाठेघर खसेर ओढारमा 
लुकेर बसेको गाउँ छ
जहाँ बालिका ...

View more »
Rated 2.56/5 (From 152 user)
0 comments   Like ( 0)   2334 reads

भारी बोक्ने काले
Dibya Bajracharya   24th Jan 2016   Other(अन्य विधा)

साँगुरा गल्लीहरुमा
नाङो खुट्टामा बल लगाई
भारी बोक्दै ओसादैं हिड्छन काले

खाजा खान १ घण्टा लगाएको भन्दै
साहु गाली गर्छ मोरा की मोरा भनी
गल्लीमा हिड्ने सुन्दरीहरुको फेशन हेर्दै
साहुको गाली काँचै निल्छन काले

भारी बोक्न पाएपछि ...

View more »
Rated 2.27/5 (From 124 user)
0 comments   Like ( 1)   1417 reads

कविता : गर्व लाग्छ मलाई म भन्दा
Dibya Bajracharya   6th Jan 2016   Other(अन्य विधा)

आँखालाई विझाउने धूलो
फोक्सोमा भर्ने धुवाँ खाई
टन्टलापुर घाम र पानी सहेर
गाडीको कोलाहल सडकमा
दिनभरी रिङरोडको किनारामा
पोलेको मकै बेच्ने महिलादेखि
गर्व लाग्छ मलाई म भन्दा
 
घरमा दुखको पहाड छोडेर
बाटोभरी आशुका धारा बगाएर
दिनभरी ...

View more »
Rated 2.42/5 (From 130 user)
1 comments   Like ( 1)   1206 reads

उनीहरु अर्को शान्त ग्रहको कल्पनामा डुबीसके
Dibya Bajracharya   2nd Dec 2015   Other Poem(अन्य कविता)

त्यो जंगलमा बाघ, चितुवा, हात्ती जस्ता
नामी खुख्वार जनावर छन् 
एक अर्काको मिल्ने साथी जस्ता छन् 
एक अर्का विना बाच्न कठिन जस्तो देखाउँछन्

तर त्यहाँ बाघले बाघलाई सहदैन,
चितुवाले चितुवालाई सहदैन
भालुले भालुलाई सहदैन 
हात्तीले ...

View more »
Rated 2.46/5 (From 211 user)
4 comments   Like ( 5)   1399 reads

कविता - अचेल सपनामा सँधै समय देख्छु
Dibya Bajracharya   5th Nov 2015   Other(अन्य विधा)


अचेल सपनामा सँधैसमय देख्छु
पानीबाट गाडी चलेको
कपडाबाट पक्की घर बनेको
डोरीको भरमा आकाशमा बाटो बनेको
लाशहरुपनि सास फेरेर हिडेको 
देश राम्रो भएको समय
देश बनेको समय
http://ujyaaloonline.com/news/49903/poem/

View more »
Rated 2.3/5 (From 191 user)
0 comments   Like ( 0)   1439 reads

तिम्रो डायरीबाट टाढा हुदै
Dibya Bajracharya   29th Jun 2015   Other(अन्य विधा)

तिमी पाना भरी मेरै बारेमा लेख्छौ
दिन भरी मलाई नै सम्झीरहन्छौ
कति राती झस्केर तिमि उठ्छौ  
विध्वंसकारी, विनाशकारीमहाविपद् नाम दिइयो
ज्यानमारा, सुखमाराप्रलयकारी भनि चिनीयो  
गाउँ–शहर ध्वस्त बनाई 
छर–छिमेकीको परिवारै खाई
घर–घरमा ...

View more »
Rated 2.47/5 (From 268 user)
0 comments   Like ( 0)   1584 reads

आकाशलाई बादलले छोप्दा ....
Dibya Bajracharya   23rd May 2015   Other(अन्य विधा)

आकाशलाई बादलले छोप्दा 
धर्तिलाई घामले छोड्दा 
दुःखी हुने मान्छे म
देशको भूमीलाई चोट पर्दा
देश विरहमा डुब्दा 
कसरी हाँस्न सकूँ.......
http://setopati.com/pathak-bichar/28455/

View more »
Rated 2.68/5 (From 257 user)
0 comments   Like ( 0)   1506 reads

शान्ति फैलाउन सक्छु
Dibya Bajracharya   23rd Apr 2015   Other(अन्य विधा)

आकाश चुम्न सक्छु
धर्ती अंगाल्न सक्छु
संसार जीत्न सक्छु
तिम्रो साथ भयो भने

बाटो बनाउन सक्छु
महल बनाउन सक्छु
सफलता पाउन सक्छु
तिम्रो साथ भयो भने

हार पछार्न सक्छु
खुशी जीत्न सक्छु
शान्ति फैलाउन सक्छु
तिम्रो साथ भयो भने

View more »
Rated 2.52/5 (From 228 user)
0 comments   Like ( 0)   1006 reads

आउ माया आउ
Dibya Bajracharya   31st Mar 2015   Other Poem(अन्य कविता)

डुबुं माया डुबुं 
माछा भई मायाको सागरमा
ढुङ्गा भई मायाको खोलामा
डुलुं माया डुलुं
मृग भई मायाको जंगलमा
भमरा भई मायाको बगैंचामा
उडँु माया उडँु
रकेट भई मायाको अन्तरिक्षमा
चरा भई मायाको आकाशमा
चम्कौं माया चम्कौं 
तारा भई मायाको ...

View more »
Rated 2.61/5 (From 304 user)
0 comments   Like ( 0)   1227 reads


WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 01 2018 09:16 |