लेखक संग प्रेम हुँदा

  0 comments   Like ( 0)   3836 reads  
 

लेखक संग प्रेम हुँदा ....


१.    उनिहरु शब्दलाई चलाखि पुर्बक प्रयोग गर्छन् । त्यसैले उनिहरुले प्रेमिकालाई लेख्ने प्रेम पत्र जटिल हुन्छ तर तिनै शब्दहरु लेखक आफैले सुनाउँदा हुने
अनुभुति लाई प्रेमिका कहिल्यै बिर्सने छैनन् ।


Photo source: pixgood.com




२. डाईनिङ टेबलमा उनिहरु सबैभन्दा सालिन देखिन्छन्
किनकि उसले तिमिलाई हेर्दै कुनै नयाँ च्याप्टर वा पात्र
कल्पना गर्छ तर कुनै लोभलाग्दो दैनिकि सुनाउँन भने 
भुल्दैनन् जसलाई सामान्य मानिस भुल्ने गर्छन् ।



Photo source: gettyimage



३.    उनिहरु तिम्रो जन्मदिन भुल्छन् तर उपहार स्वरुप दिन रेडिमेड कबिता उनिहरु संग जहिल्यै हुन्छ ।
Photo source: litrector








४.    उनिहरु तिमि संग हुँदा (प्राय सबै संग) बढि 
घोत्लिन्छन् र तिमिलाई कुनै नयाँ बिषयको प्रेरणा
मान्छन् र किताबको समर्पणमा तिम्रो नाम छुटाउँदैनन् ।Photo source: slideshare




















५.    तिमिलाई लोभलाग्दा समारोहहरुमामा जाने मौका मिल्ने छ तर त्यहाँ तिमिले तिम्रै प्रेमिहरु जस्ताको जमातमा मिसुनु पर्छ तर तिनिहरु सबैले गर्ने प्रशंसा
तिमिले सामान्य मानिसहरुबाट कल्पनै गर्न सक्दैनौ ।तिमि आभारि हुने छौ ।
Photo source: liarsclubpmlly 









६.    तिमिलाई एकान्तमा उनिहरु संग बस्ने छुट हुन्छ मानौ त्यो उसको राईटिङ टेबल मै किन नहोस ।
किनभने उनिहरुको बिचारशिल दृष्टिकोणले गर्दा उनिहरु ब्यस्त सामाजिक जिबन बिताउँदैनन् ।
यसको फाईदा त प्रेमिकाकै लागि हुन्छ ! :)
Photo source: businessinsider 





७.    वाईनको बोतलमा लेखिएको लेभल लाई उनिहरु उक्काएर संदर्भग्रन्थको लागि सुरक्षित राख्छन तर
तिमिलाई त्यस्ता गहिरा तथ्यहरु लेखक बाहेक ले दिनै सक्दैन ।
Photo source: nickelinthemachine 







८.    लेखकिए थकानलाई जहिले तिम्रो उपस्थिति ले ताजा बनाईदिन्छ यो भाग्यशालि अबसर तिमि भुल्न चहाँदैनौ ।
Photo source: egoburn.blogspot.com 












९.    सामान्य लाग्ने गम्भिर बिषयहरु तिमिलाई बातचित गर्ने बानि पर्छ । उनिहरु सामान्य भन्दा बढि
गम्भिर बन्छन् तर उनिहरुको उल्लासपुर्ण मजाक लाई
पनि सादृश्य तथ्य, चलनचल्ति बाहिरका आकर्षक शब्द
गहिरो प्रशंसा ले बेर्न सक्छन् त्यो पल तिमिलाई आफैमा
गर्ब गर्ने चिज लाग्छ । :)
Photo source: esquire.co 








१०. जे होस् उनिहरु आफ्नो किताब र्याक बारेमा बडि नै सजक रहन्छन् । उनिहरु प्राय आफुलाई खुल्ला किताब अघिल्तिर राख्न रुचाउँछन् । तर जे भए पनि
उनिहरु तिम्रो प्रशंसा कुनै न कुनै पन्नामा लेख्न भुल्दैनन्
। यो त अति नै उल्लास पुर्ण अबस्था हो । पक्कै तिम्रो
अनुहारमा प्रेमि प्रति गंभिरता देखिने छ ।
Photo source: thefrugalfoodiemama 








११. उनिहरु पत्रिकाको टुक्रा, म्यागजिनको कभर,
ग्रोसरिको बिल, अनेकौं किताबहरुको थाक, बाट आफुलाई
उत्प्रेरित राख्छन् त्यसैले तिम्रो रुचिको लुगा खोज्ने
चुनौतिलाई सजिलै स्विकार्छन् ।
बास्तबमै उनिहरु तिम्रो साथ छोड्दैनन् । :)
Photo source: indaindex 








१२. र अन्तमा .. उनिहरु वाक चातुर्यमा निपुण हुन्छन
जसले तिम्रो सम्भाब्य हार लाई सजिलै जितमा बदल्न
सक्छन् । यो पनि तिम्रै लागि हो । :)
 












लेखक संग प्रेममा पर्न तयार हुनुहुन्छ ?


COMMENTS
No comments so far!
Other Categories
तिन घुम्ति तिन घुम्ति
Author :बि.पी कोईराला
Paper Back
घामकिरि घामकिरि
Author :Nayanraj Pandey
Publisher : Sangrila Books
Number of page : 299
Price : NRP 350
Paper Back
View more

WRITING NEPAL WEBSITE WAS LAST UPDATED ON— August 29 2020 17:13 |