← पुरानो बानेश्वर बुक्स & स्टेसनरी मा फर्कनुहोस्

उसले दिएको उमेर (Usle Diyeko Umer)

बुद्धिसागर (Buddhisagar)

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको मनमोहक शैलीमा लेखिएको स्मृति-सङ्ग्रह हो यो। एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन — उसले अनेक तीता-मीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ, र यस पुस्तकमा पनि सबै मानिससित गाँसिने त्यस्तै जङ्घारहरू छन्। लेखकका अनुसार हरेक सिकाइका खत कहीं न कहीं रहिरहन्छन् — कुनै देखिन्छन्, कुनै देखिँदैनन् — र यी स्मृतिहरू लेखकले सुनाउन चाहेका त्यस्तै खतहरू हुन्।

Rs 560

Powered by WritingNepal