← पुरानो बानेश्वर बुक्स & स्टेसनरी मा फर्कनुहोस्
एक्लो (Eklo)
बुद्धिसागर (Buddhisagar)
एक्लो श्रीको कथा हो, र श्रीसँगै जोडिएर आउने अरू मानिसहरूको पनि कथा हो — सबैका आ-आफ्ना सपना छन्। सहरको भागदौडमा श्री कहीं पुग्न चाहन्छ, तर उसलाई हिँड्ने बाटो थाहा छैन; ऊ केही बन्न चाहन्छ, तर कसरी बन्ने भन्ने पत्तो छैन। एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् — यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र घुमिरहने पात्रहरूको कथा पनि हो, जो बाहिरबाट होहल्लामा देखिए पनि भित्रभित्रै विशाल एक्लोपन बोकेर हिँडिरहेका छन्।
Rs 840
Out of Stock
Powered by WritingNepal