महावीर पुन: सम्झना, सपना र अविरल यात्रा (Mahabir Pun: Samjhana, Sapana ra Abiral Yatra)
महावीर पुन (Mahabir Pun)
डायन आर्मस्ट्रङको भूमिकाका अनुसार, यात्रीहरूलाई मोहित पार्ने नेपालका भौगोलिक दृश्यहरू स्थानीय बासिन्दाका लागि गरिबीको कारण पनि बन्न सक्छन् — विकट पाखाहरूमा खेती गर्दा भूक्षय भइरहेको थियो, जङ्गल मासिँदै थियो, र धेरैसँग आम्दानीको कुनै उपाय थिएन। अमेरिकामा पढेर फर्केका महावीर पुनले यो दुश्चक्र तोड्ने उपायका रूपमा गाउँका बालबालिकालाई शिक्षित पार्नु र सम्भव भएसम्म गाउँमै आयआर्जनका कार्यक्रम सुरु गर्नुलाई रोजे। यो पुस्तक उनको सम्झना, सपना र अविरल यात्राको आत्मकथा हो।
Rs 345
Powered by WritingNepal