Catch feed

← Back to feed

"आफ्नै द्विविधा बाहेक, कसैलाई अर्पण गर्न मसँग केही थिएन।"--- ज्याक केरुवाक को यो भनाई ले नै मेरो भविष्य पनि बोल्छ ।

4 comments

Anju Chalise Rupanjali 3 days ago

सबैसँग अर्पण गर्न केही न केही हुँदो रहेछ। कसैसँग सपना हुन्छन्, कसैसँग सम्झना, अनि कसैसँग आफ्नै द्विविधाको लामो यात्रा। सायद त्यही यात्राले भविष्यको कथा लेख्छ।

JAI SHIRI HANUMAN 12 hours ago

"तपाईंको रचनात्मकता र काम गर्ने शैलीले सधैं नयाँ ऊर्जा प्रदान गर्छ।"

JAI SHIRI HANUMAN 12 hours ago

"अनजु जी, तपाईं आफ्नो कामप्रति जति प्रतिबद्ध र मेहेनती हुनुहुन्छ, त्यो साँच्चै प्रशंसनीय छ।"

JAI SHIRI HANUMAN 12 hours ago

"अनजु जी, तपाईंको सकारात्मक सोच र सहयोगी भावना साँच्चै नै उदाहरणीय छ।"

Sign in to leave a comment.