कथा समीक्षा: अम्बा ( दैनिक नेपालगन्ज २५ असोज)
कथा समीक्षा: अम्बा लेखक : बद्री अधिकारीसमीक्षा: एक रावल दैनिक नेपालगन्ज, आइतबार २५, असोज, २०८३ मा प्रकाशित बद्री अधिकारी ज्यू को कथा "अम्बा" समसामयिक विषयमा लेखिएको एक सामाजिक कथा हो। केही समय अघि आएको भोटेकोशी बढी अन्तर्गत रहेर यस उपन्यासको कथावस्तु को…