Books → Fiction / Thriller → अघोर तन्त्र (Aghortantra)
एउटा अनौठा रहस्यमय पात्रको कथा, जसको सुरुवात दुई रहस्यमय, चिरपरिचित तर अनजान युवाहरूबाट हुन्छ। रहस्यैरहस्यले भरिएको उसको एक विरानो यात्रामा रहस्य डर बनेर आउँछ — त्यो डर जसको उसले सामना गर्नुपर्छ।
5 average · 1 rating
Philosophy Books & Movies
★★★★★
No news about this book yet.
