Book of the month · नोभेम्बर २०२६
One book, a thousand readers
बैकिनी · सिर्जु शाह
४ readers reading together this month
Join the readingWhat is this? →
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
Book of the month · नोभेम्बर २०२६
बैकिनी · सिर्जु शाह
४ readers reading together this month
Join the readingWhat is this? →यी हातले अनगिन्ती पाना पल्टाउँदै जाँदा, हरेक पृष्ठमा तिम्रै नाम कोरियोस्। मनका सबै भावना शब्द बनेर पोखिँदा, हरेक कविताको सुरुवात तिमीबाट होस्। कलम समाउँदा औँलाहरूले तिमी खोजून्, स्याहीका प्रत्येक थोपा…
बेचैनी यहाँ, बेचैनी त्यहाँ। मेरो बेचैनी, तिम्रो बेचैनी, उसको बेचैनी। आफूभित्रको बेचैनी, मनको बेचैनी, दिमागको बेचैनी, र आत्माको बेचैनीसँगै व्यवस्थाको बेचैनी। यति धेरै बेचैनी मभित्र एकैचोटि कसरी आए? पहिले दबाएर…
चुरोट र लाइटर यो दुई साथीको कथा, चुरोट र लाइटर, जो टाडिएर बस्न सक्दैनन् एक अर्कासँग। एउटा बिना अर्कोको जीवन उदास र निरस छ। लाइटर साथी जस्तै छ, सँगै राख्छ… See more
पुस्तक परिचय हरेक मानिसको जीवन आफैँमा एउटा कथा हो। कसैका कथामा खुसीका रङहरू भेटिन्छन् त कसैका कथामा पीडा, संघर्ष, प्रेम र विछोडका अनगिन्ती अनुभूतिहरू लुकेका हुन्छन्। यो पुस्तक…
पढ्नुहोस् →
No comments yet — be the first.
मुक्तक माने देखि तिमीलाई भगाउन मन छ अंग अंगमा प्रेम भाव जगाउन मन छ प्रेममा कुनै शर्त हुन्न शर्तमा यौन हुन्छ निस्वार्थ हो भने वास् ! सघाउन मन छ

सहरको चोकमा झुन्ड्याइएको ब्यानरले ‘लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियान’को उदघोष गरिरहेको थियो। मसी सुक्न नपाउँदै हावामा फरफराइरहेका ती अक्षरहरूमा ‘समानता’ र ‘न्याय’ को झूटो आभास झल्किन्थ्यो। आभा घर पुग्दा साँझको…

कर्मको बाटो, भाग्यको मोड मानिसको जीवन दुई अदृश्य शक्तिबीच निरन्तर चलिरहेको यात्राजस्तो लाग्छ—एउटा कर्म र अर्को भाग्य। कर्म मानिसको हातमा हुन्छ भनिन्छ, भाग्य उसको नियन्त्रणबाहिर। तर प्रश्न उठ्छ, मानिसले आफ्नो…
मुक्तक(अर्थमन्त्री विशेष)
No comments yet — be the first.
A free box every day, Akshar for inviting friends, and cashback on your first unlock — use Akshar to read paid Catches and e-books.
Sign up freeकर्म र भाग्य

कर्म र भाग्य : भगवान ओशोको दर्शनमा व्यङ्ग्यको ख्यालठट्टा मानिसको जिन्दगी पनि गजबको नाटक रहेछ! कहिले घाम लाग्छ, कहिले पानी पर्छ; कहिले गोजी टनाटन हुन्छ, कहिले खल्तीले हावा खान्छ। सुख…
मुक्तक म तिम्रै हुँ सँधै र तिमी मेरो बन्नु पर्छ जति उपलब्धि हुन्छन्,साझा भन्नुपर्छ पैसा हुनेहरु कति जन्मे कति उसै मरे कला लिएर बाँच्नुपर्छ सबैले गन्नुपर्छ ©बालकृष्ण गजुरेल
मुक्तक ऋणात्मक बजेट बनाए ऋण बढाउँछ उठाउँदैन हामीलाई कहीँ बरु लडाउँछ प्रदेश खुम्चाउ या खारेज गर सके देखि नत्र केही बर्ष भित्रमा देश नै डढाउँछ
मुक्तक ऋणको घर जग्गा नै लिलाम हुन सक्छ पुगिन्न कहीँ न डोटी न इलाम हुन सक्छ हेरम धनात्मक बजेट छ भनेसरकारबाट ऋणको फुर्ति मदिरा पिलाम हुन सक्छ
मुक्तक ऋणको कुनै तामझाम मान्य हुने छैन चाहे शुभ होस् या साम मान्य हुने छैन धनात्मक बजेट र बिकास छ भने ठिक नत्र झुटका ती छलछाम मान्य हुने छैन ©बालकृष्ण…
मुक्तक प्रेमीहरुको पूर्ण कथा छ मञ्जरामा सम्भावना, जाय,ज्यथा छ मञ्जरामा शक्तिशाली नारीपात्रमा बनेको हुँदा कर्मगर्नेहरुको नै प्रथा छ मञ्जरामा ©बालकृष्ण गजुरेल
मुक्तक जुन ब्यवसायी शुभ लाभ सोच्छ बाँच्छ मात्रै क्रय र बिक्रय मूल्यको अन्तरलाई साँच्छ मात्रै जस- जसले ग्राहकलाई अत्याधिक नै ठगे ती भ्रष्टचारी नै हुन् तीनका आदत नाच्छ मात्रै ©बालकृष्ण…
★ RISING WRITERS THIS WEEK
Full leaderboard →
मुक्तक जुन कर्मचारी सही छ परिवार पालेको छ भ्रष्टचारीले कार तथा महल सम्हालेको छ अधिकृतको मित्र अधिकृत सचिबको सचिव खान लाउन तलब ठिक्क लुट्न थालेको छ ©बालकृष्ण गजुरेल
लघुकथा - दियो "जति जती बिकास उति अँध्यारो ।" राजारामले अचानक चस्काए । दशेँको दीयो निभ्न पाएन - तिहार आयो । तिहारमा लक्ष्मी पूजा गर्दै थिए । छोरीले आँगन देखि…
कथा - दृश्य "अलि आँखा देख्दिन बाबै ।" हजुर आमाले नदेखेकोमा पीडा जाहेर गर्नु भयो । "होइन हजुर आमा देख्दैमा सुन्दरता मिल्छ र ? " घाँगर लगाएकी सुन्तलिले आँगनको डिलमा…
मुक्तक भोलि खाने अन्न नभए भोकै बस्नुपर्छ चामलका दाना नै नरहे भोकै बस्नुपर्छ अर्थमन्त्रीले देश बनाउँछन् या सक्दछन् धनात्मक नभएमा उदय भोकै बस्नुपर्छ
मुक्तक एनजिओमा र आइएनजिओमा धेरै बिक्री भए साम्राज्यवादीका झुम्का, फुली तथा सिँक्री भए ती किन छन् यहाँ जान्न चाहनु हुन्छ भने सोध्नुस् ती साम्राज्यवादीका ब्यवस्थापन गर्ने जिक्री भए
Loading more…
Follow the writers you love
Sign up to follow writers and build a feed that's just for you.
Create free accountKeep every Catch you unlock
Sign up to track everything you've paid for, all in one place — no re-buying, ever.
Create free accountअहिलेसम्म कसैले लेखेको छैन — पहिलो तपाईं हुनुहोस्!
✍️ तपाईं पनि लेख्नुहोस्हिजो यो विषयमा कसैले लेखेनन्।
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि
No comments yet — be the first.