आत्तिँदा यो मनले
खोज्छ तिम्रै अँगालो किन?
धड्किँदा यो मुटुले
सोध्छ तिम्रै नाम किन ?
बहेरै आइदेऊ न,
यो हावा बहेसरि,
छोएर भनिदेऊ न
माया नआतेऊ न यसरी !
अँगालोमा कसिदेऊ न,
छेउमै बसेर,
मुटुका कुरा सुनाइदेऊ न,
आँखामा हेरेर।
डराउँछ मन हेर,
हराउँछ तन हेर…
Catch → Untitled Catch
✓ Unlocked — enjoy the rest of the Catch
🔒
Unlock this Catch
Kamana Dhakal has set a one-time price for the rest of this piece.
Rs 20
Sign in to unlock