मुक्तक
भोलि खाने अन्न नभए भोकै बस्नुपर्छ
चामलका दाना नै नरहे भोकै बस्नुपर्छ
अर्थमन्त्रीले देश बनाउँछन् या सक्दछन्
धनात्मक नभएमा उदय भोकै बस्नुपर्छ
beta
Writing Nepal
Since 2010
Nepal's first online book catalog
Catch → मुक्तक(अर्थमन्त्री विशेष)
मुक्तक
भोलि खाने अन्न नभए भोकै बस्नुपर्छ
चामलका दाना नै नरहे भोकै बस्नुपर्छ
अर्थमन्त्रीले देश बनाउँछन् या सक्दछन्
धनात्मक नभएमा उदय भोकै बस्नुपर्छ
मन पर्यो? यहाँ अझै धेरै छ
🎁 खाता खोलेपछि ७०० अक्षर स्वागत उपहार
खाता खोल्नुहोस् — २ मिनेट, निःशुल्क४,५००+ पाठक र लेखक · २०१० देखि
Comments (0)
No comments yet — be the first to say something.