Catch feed

Catch → मुक्तक

✓ Unlocked — enjoy the rest of the Catch
(अ)कविता

मुक्तक

मुक्तक

एनजिओमा र आइएनजिओमा धेरै बिक्री भए

साम्राज्यवादीका झुम्का, फुली तथा सिँक्री भए 

ती किन छन् यहाँ जान्न चाहनु हुन्छ भने सोध्नुस् 

ती साम्राज्यवादीका ब्यवस्थापन गर्ने जिक्री भए 

यो क्याच शेयर गर्नुहोस्:

Comments (0)

No comments yet — be the first to say something.