Catch feed
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati
Catcher

गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati

@134412 · 0 following · 5 followers · 0 catches
गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौँमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उद्यान नामक ग्रन्थका लागि…
Since April 2013
Message

गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't posted anything yet.

Basic Info

Name
गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati
Email
—

About

गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौँमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उद्यान नामक ग्रन्थका लागि उनले विज्ञानतर्फको मदन पुरस्कार २०१५ सालमा प्राप्त गरेका थिए। विशेष गरेर कृषि, पशुपालन, मत्स्यपालन र करेसासम्बन्धी विषयलाई व्यावसायिक रूपमा प्रचारप्रसार तथा बोध गराउन उनका पुस्तकहरूले ऐतिहासिक रूपमा मद्दत पुर्‍याएका छन्।

गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't posted any Catches yet.

गङ्गाविक्रम सिजापती Ganga Bikram Sijapati hasn't added any books yet.

Not following anyone yet.

Sheru Karki
View profile
SANTOSH BHATTARAI
View profile
Bipin Sunar
View profile
Bhupendra B.C.
View profile
रामकृष्ण अनायास
View profile

Hasn't liked any Catches yet.