Kali Prashad Rijal (काली प्रसाद रिजाल ) hasn't posted anything yet.
Basic Info
Name
Kali Prashad Rijal (काली प्रसाद रिजाल )
Email
—
About
सेवा - सरकारी / शिक्षा - एम्. ए. -अर्थशास्त्र,/ बी. एल.
भ्रमण - नेपाल, भारत, चीन, जापान, सिंगापुर
बिधा - कविता / गीत अन्य... ...
पहिलो रचना - वि. सं. २००७ ताका आसामबाट निस्कने पत्रिकामा झयाउरे गीत प्रकाशित
संलग्नता
नारायणगोपाल संगीत प्रतिष्ठान
वासुशशी स्मृति प्रतिष्ठान सल्लहकार सदस्य
नत्रज्योति संघ उपाध्यक्ष
पुरस्कार, मान - सम्मान, पदक -
१) गो. द. बा. तेस्रा प्राप्त
२) एकेडेमी पदक प्राप्त
३) रत्नश्री स्वर्ण पदक प्राप्त
४) त्रिशक्ति पट्ट चौथा प्राप्त
५) छिन्नलता पुरस्कार
६)हरिहर शास्त्री - सावित्री पुरस्कार
७)राष्ट्रिय प्रतिभा पुरस्कार - २०५८ अस्वीकार
मौलिक कृति -
१) ज्वारभाटा - २०१९
२) रिजालका केही कविता - २०२५
३) के छ र जिन्दगी विताइदिन्छु
४) कोसित सोधौं यो प्रश्न - कविता संग्रह - वि. सं. २०४७
५) आखा छोपी नरोऊ भनी - गीत संग्रह - वि. सं. २०४५
६) केही गीत केही गजल - गीतगजल संग्रह
७) वी.पी.कोउपन्यास सुम्निमाको हिन्दी अनुवाद
८) देश जलिरहेछ मेरै कवितामा - कविता संग्रह
९)रिजालका केहि कविता
सम्पादित, अनूदित र फुटकर कृति -
१) विभिन्न पत्र - पत्रिकाहरुमा कविता, गीत, कथा, निबन्ध, लेख
प्रकाशित, रेडियो नेपाल, नेपाल टेलिभिजनबाट गीतहरु प्रसारित
Kali Prashad Rijal (काली प्रसाद रिजाल ) hasn't added any books yet.
Not following anyone yet.
Hasn't liked any Catches yet.