भन्न धेरै छ मनमा, तर भन्न इच्छा छैन,
सुनाउन धेरै छ, तर तिमीलाई सुन्ने इच्छा छैन।
मेरो मनमा भएका यी शब्दहरू ढुङ्गा भएका छन्,
तर बिसाउने इच्छा छैन।
ढुङ्गा बिसाउन त ठाउँ नै छैन,
ठाउँ चाहिन्छ र, होइन?
शब्दको अनन्त भण्डारलाई
निःशब्द बनाई छाड्यौ, होइन?
मेरो यो निःशब्दतामा पनि
भारी शब्दहरू बसेका छन्,
तिमीलाई थाहै छैन!
मेरो शून्यतामा रमाउनु तिमी…
Catch → निःशब्द
✓ Unlocked — enjoy the rest of the Catch
🔒
Unlock this Catch
Aakrity Rai has set a one-time price for the rest of this piece.
Rs 25
Sign in to unlock
