Catch feed
✦ WN सम्पादकीय समीक्षा

तपाईंको किताबको आधिकारिक समीक्षा

तपाईंको किताब WritingNepal को सम्पादकीय टोलीले ध्यान दिएर पढ्छ र इमानदार, आधिकारिक समीक्षा लेख्छ। प्रकाशित समीक्षा किताबको पेजमा “✦ WN सम्पादकीय समीक्षा” छापसहित देखिन्छ।

सुरुवाती
निःशुल्क
१ जनवरी २०२७ सम्म आएका अनुरोधमा समीक्षा निःशुल्क।
निःशुल्क अवधिपछि शुल्क लाग्छ — अनुरोध आएपछि हामी फोन / इमेलमा सम्पर्क गरेर मूल्य भन्छौं। सहमति नभई कुनै पैसा लाग्दैन।
१

अनुरोध पठाउनुहोस्

किताब र समीक्षाको प्रकार छान्नुहोस्। अनुरोध पठाउँदा पैसा लाग्दैन।

२

हामी सम्पर्क गर्छौं

WN टोलीले फोन / इमेल गर्छ — किताब, समयबारे कुरा हुन्छ।

३

समीक्षा किताबको पेजमा

सम्पादकले पढेर लेख्छन्, तपाईंलाई पहिले देखाउँछन्, अनि किताबको पेजमा छापसहित प्रकाशित हुन्छ।

नयाँ अनुरोध

अनुरोध पठाउन आफ्नो WritingNepal खाताबाट साइन इन गर्नुहोस्।

साइन इन गर्नुहोस् खाता खोल्नुहोस्