Books → Biography → सम्बन्धहरू
यो पुस्तक जीवनको नश्वरता र क्षणभङ्गुरताभित्र पनि प्रेम, साहस र अमरत्वको खोजी गर्ने एक सशक्त कृति हो। कोरोना लकडाउनभन्दा दुई महिनाअघि नै छाप्न तयार भइसकेको यो रचना पढ्दा पाठक अचम्ममा पर्नेछन्—कसरी सम्बन्धहरूले मन्द स्वरमै पनि मनलाई गहिरोसँग झंकृत गर्न सक्छन्! मदन पुरस्कार विजेता तथा चर्चित कृति 'खुसी'पछि आएको लेखकको यो दोस्रो सिर्जनात्मक गैर-आख्यान (Creative Non-Fiction) शैलीको एक बेजोड प्रस्तुति हो।
3 average · 1 rating
Philosophy Books & Movies
★★★☆☆
No external reviews yet — this book hasn't been covered by outside publications.